News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, विशेष, समाचार

    भिजिट नेपाल २०२० सफल पार्न दूतावास कुवेतद्वारा आयोजित छलफल कार्यक्रम सम्पन्न

    कुवेत ७, २०१९ डिसेम्बर : हिजो शुक्रबार डिसेम्बर ६ तारीखका दिन नेपाली राजदूतावासले आयोजना गरेको भिजिट नेपाल २०२० (visitnepal2020) को छलफल गर्ने क्रममा कुवेतमा रहेका सबै नेपाली संघसंस्था राजनीतिक संगठन, समाजसेवी, पत्रकार, खेलाडी, सबैलाई टेलिफोनमार्फत...बाँकी

    तमू समाज कुवेतले १० जनवरीमा तमू च्यु ल्होसार मनाउने

    कुवेत ६, २०१९ डिसेम्बर : तमू समाज कुवेतले तमू च्यु ल्होसार मनाउने भएको छ। १० जनवरी २०२० शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा विविध खेलकुद र सांस्कृतिक प्रस्तुतिहरुको साथ मनाउने समाजका अध्यक्ष राजु गुरुङ तमूले...बाँकी

    साकेला उधौली कार्यक्रमको तयारी पुरा

    कुबेत : तीन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइरहेको शुभकामना आदानप्रदानका तथै लीम्बु जातिहरले मनाउने चाड-चासोक तङनाम, राई जातिले मनाउने चाड-साकेला उधौली, सुनुवार जातिहरुले...बाँकी

    मलेशियामा हप्ता दिनमै ३ नेपाली कामदारको मृत्यु

    मलेसिया ०२, २०१९ डिसेम्बर : मलेसियामा केही दिन अगाडी मात्रै चौबीस घन्टा भित्रमा तीन जना नेपाली कामदारहरुको मृत्यु भएको खबर सेलाउन नपाउदै पुनः एक नेपाली कामदारको असामयिक निधन भएको छ। मलेसियाको सेलाङ्गर, बान्तिङमा अवस्थित एफ...बाँकी

    झापाको शान्ति आधारभुत विद्यालयका विद्यार्थीलाई युएईबाट न्यानो कपडा सहयोग

    आरपी ढुंगेल/युएई ०१, २०१९ डिसेम्बर : झापाको शिवसताक्षी-३ स्थित श्री शान्ति आधारभुत विद्यालयका ४८ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। समृद्धि बचत तथा लगानी समुहकी कोषाध्यक्ष साथै झापाली समाज युएईकी आजिवन सदस्य तथा हाल...बाँकी

    माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबले २० डिसेम्बरमा आठौ महाधिवेशन तथा वार्षिकोत्सब मनाउदै

    कुवेत ३०, २०१९ नोभेम्बर : लामो समय देखी कुवेतको नेपाली समाजमा क्रियाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ कुवेतको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी डिसेम्बर महिनाको २० तारिख शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित...बाँकी

    युएईमा सफलताको शिखर चुम्दै झापाली दम्पती

    आरपी ढुंगेल/युएई १३, २०७६ मंसिर : वैदेशिक रोजगारीको सिलसिलामा कामदारको रूपमा युएई आएर केही वर्षपछि आफै व्यापार/व्यावसाय गर्ने नेपालीहरु दिनदिनै बढिरहेका छन्। युएईमा नेपालीहरु काम गर्न मात्रै होइन, काम गराउन अर्थात् मालिक बनेर आफ्नो र...बाँकी

    हेमन्त मृत्यु प्रकरण : वार्डेन मोहन सिंह प्रहरीको फन्दामा, युनिभर्सिटीले स्विकार्‍यो गल्ती

    दिल्ली : भारतको पंजाबस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरबाहीले सप्तरीको १८ वर्षिय हेमन्त मण्डलको मृत्यु भएको छ। हिजोसम्म कुनै पत्तो नभएको हेमन्त अहिले सोही ठाउँमा रहेको मण्डी गोबिन्दगर्ह अस्पतालमा रहेको श्रोताले जानकारी दिएको छ। सोही...बाँकी

    भारतको पंजाबस्थित रिम्ट युनिभर्सिटीले लियो एक नेपाली विद्यार्थीको ज्यान

    दिल्ली २८, २०१९ नोभेम्बर : भारतको पंजाबस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरबाहीले एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी जिल्ला महदेवा गाउँका अन्दाजी १८ बर्षिय हेमन्त मण्डल रहेको युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले...बाँकी

    दुबईमा सगरमाथा र फुलबारी नेपाली रेस्टुरेन्ट सरकारी सहभागितामा छनौट

    आरपी ढुंगेल युएई २७, २०१९ नोभेम्बर : युएईमा नेपालीहरुद्वारा संचालित दुई नेपाली रेस्टुरेन्ट युएई सरकारको एक कार्यक्रममा छनौट भएका छन्। धादिङ स्थायी घर भएका ईश्वर उपाध्याय, लमजुङ स्थायी घर भएका महेन्द्र पौडेल र लमजुङकै हरिस...बाँकी