News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, प्रवास, मुख्य खबर

    एनआरएनए महासचिव शर्मा भन्छन् – परिवर्तन नदेखिए अर्को चुनावमा उठ्दिन

    लन्डन २१, २०१९ डिसेम्बर : गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज शर्माले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले गैरआवासीय नेपाली संघसँग सिधा...बाँकी

    अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस कुवेतमा मनाइयो

    कुवेत -ट्रेड युनियनको संयोजन तथा सोलिडारिटी सेन्टर र जिफन्ट कुवेतको सहकार्यमा कुवेत ट्रेड युनियनको सभाकक्षमा एक समारोहको विच अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको हो । कुवेतको राष्ट्रिय गानसँगै शुरू गरिएको सो कार्यक्रममा कुवेत ट्रेड युनियनका...बाँकी

    नेपाली ट्याक्सी व्यवासायी संघ कुवेतको वार्षिकोत्सब तथा अधिवेशनको तयारी पूरा

    कुवेत : नेपालीहरुको सेवामा समर्पित” भन्ने मुल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेत आइ ट्याक्सी व्यवासाय गरेर बसेका नेपालिहरुलाइ एकीकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ २०१६ मा स्थापित नेपाली प्रवासी...बाँकी

    तामाङ घेदुङ कुवेतले अतिथि कलाकारका साथमा राष्ट्रिय सोनाम ल्होछार मनाउने

    दिलकुमार पाख्रीन कुवेत १७, २०१९ डिसेम्बर : तामाङ भाषामा “ल्हो” भनेको वर्ग/बर्ष “छार” भनेको नयाँ ल्होछार अर्थात नयाँ बर्ष हो। ल्होछारको इतिहास निक्कै पुरानो छ। नेपालको सन्दर्भमा भन्दा तामाङ जाती पिछडाइएका जाती भएकोले राज्यले जबर्जस्ती...बाँकी

    माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लव कुवेतको ८औं अधिबेशनकाे तयारी पुुुरा

    कुवेत १५, २०१९ डिसेम्बर : कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ कुवेतको २०औं बार्षिकत्सव तथा ८औं अधिबेशन यही आउदो आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबार २०१९ कुबेतको फर्वानिया स्थित युनिक...बाँकी

    युएईको अल-अहालिया एक्सचेञ्जद्वारा आकर्षक उपहार योजना सार्वजनिक

    आरपी ढुंगेल/युएई– युएईका उत्कृष्ट कारोबार गर्ने पाँच रेमिट्यान्स कम्पनीमध्ये एक अल अहालिया एक्सचेञ्जले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। अल अहालिया एक्सचेञ्जका कुनै पनि शाखाहरुबाट पैसा पठाउने जो कोहीले पनि अब १ किलो सुन र १०...बाँकी

    कुवेतका तीन किराती संस्थाहरुले उधौली चाड धुमधामसँग मनाए

    कुवेत १४, २०१९ डिसेम्बर : तीन किरातीहरूको संयुक्तरुपमा उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार मौलिक झँकिकासाथ धुमधामसँग मनाए। कार्यक्रमकाे समय ११ बजे भनेर अायाेजकले पत्र पठाए पनि अथिति नै ढिला अाएका कारणले गर्दा नै...बाँकी

    वैदेशिक रोजगारीमा युएई पुगेका दीर्घराजको यसरी भयाे बिदाई कार्यक्रम

    आरपी ढुंगेल/युएई – वैदेशिक रोजगारीको लागि युएईमा कार्यरत करिब तीन लाख नेपालीहरुमा झापाका दीर्घराज भट्टराई एक हुन् । उनी कुनै विशेष मानिस होइनन् तर ११ वर्षको रोजगारीलाई अन्त्य गर्दै नेपाल फर्कने तयारी गरिरहेका भट्टराईलाई १३...बाँकी

    मकाउमा उधौली साकेला चाड यसरी मनाईयो [फोटो फिचर]

    सन्जिब कोयी मकाउ १४, २०१९ डिसेम्बर : “भाषा, संस्कार र संस्कृतिको संरक्षण” गरौ भन्ने मुलनाराका साथ किरात राई यायोक्खा मकाउको आयोजनमा आयोजित उधौली साकेला चाड- ५०७९ कार्यक्रम मकाउमा रहेका नेपाली समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा किरात राई...बाँकी

    युएईको अलएनमा कोच सांगीतिक कार्यक्रम हुँदै

    आरपी ढुंगेल युएई ०९, २०१९ डिसेम्बर : कोच प्रवासी समाज युएईद्वारा अलऐनमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कोच सांगीतिक कार्यक्रम-२०१९ आयोजना गर्न लागेको आयोजक समाज युएईका अध्यक्ष योगेन्द्र...बाँकी