युएई १३, २०२० फेब्रुअरी : युएईको मावारिद एक्सचेञ्जले आफ्ना ग्राहकहरुलाई उपहारैउपहार प्रदान गर्ने भएको छ। युएईको दुबई र शारजाहमा रहेका आफ्ना ५ वटा शाखाहरुबाट रेमिट्यान्स गर्दा आइफोन र टिभीहरुका साथमा अन्य उपहारहरु पाइने जनाएको छ।...बाँकी
कुवेत १३, २०२० फेब्रुअरी : कुवेतको जहरा नजिकै पर्ने अल-मुत्ला भन्ने ठाउँमा नयाँ शहर (सिटि) निर्माण गर्नका लागि बम हानेर ढुंगा फुटाउदा खाल्डोमा रहेका चौध जना कामदारहरु मध्ये ४ जना नेपालीहरुको मृत्यु भएको छ। थप...बाँकी
पोर्चुगल : गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले पोर्चुगलस्थित एक सक्रिय पत्रकारलाई कुटेर घाइते पारेका छन। लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिङ गर्न पुगेका सविन घिताललाई कार्यवाहक अध्यक्ष थापाले आइतवार साँझ कुटेर...बाँकी
कुवेत ११, २०२० फेब्रुअरी : कुवेतमा स्थापनाकाल देखी नै बिभिन्न सामाजिक क्रियाकलापहरुमा उपस्थित जनाउदै आफ्नो छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाज नेपाल कुबेतले आफ्नो सातौं वार्षिकोत्सब मनाउने भएको छ। आँउदो मार्च १३ तारीख शुक्रबार कुवेतको...बाँकी
कुवेत १०, २०२० फेब्रुअरी : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिख मंगलबारको दिन कुवेतको मिसरफस्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा सम्पन्न गर्न लागेको अन्तर नेपाली भलिवल प्रतियोगिताको लागि फेब्रुअरी १४ तारिख...बाँकी
कुबेत – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले यहीँ १४ फेब्रुअरी शुक्रबारका दिन कुबेतमा पहिलोपटक काव्य प्रवाह शृङ्खला शुरुवात गर्ने भएको छ। करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन...बाँकी
लन्डन – लन्डनस्थित नेपाली दूतावासले आफ्नो सम्पूर्ण सेवा द्रुत गति (फाष्ट ट्रयाक) मा प्रदान गर्न थालेपछि सेवाग्राही लाभान्वित भएका छन् । दूतावासले फाष्ट ट्रयाकमा ‘सेम डे सर्भिस’ र ‘नो टुमरो’ नीति अपनाएसँगै दूतावासको काम कारवाही बढी...बाँकी
कुवेत – १८ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट-२०२०” मा १३ नेपाली टिमहरुले सहभागीता जनाएका छन। बिगत १९ वर्षदेखी प्रबासी नेपालीबीच निरन्तर रुपमा कृयाशिल रहेको क्लव र क्लवका संस्थापक एवं बरिष्ट सल्लाहाकार...बाँकी
लण्डन। किरात राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा, केन्द्रिय कार्यसमिति काठमाण्डौले आफ्ना तेश्रो अन्तराष्ट्रिय सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ। पश्चिम लण्डनको ह्यरोमा पत्रकार सम्मेलन गर्दै किरात राई यायोक्खा बेलायत शाखाले तेस्रो अन्तराष्ट्रिय सम्मेलन बेलायतको...बाँकी
कुवेत ०९, २०२० फेब्रुअरी : नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८५६ मुसा वर्ग राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित चार जना अत्यन्तै लोकप्रिय कलाकारहरुको साथमा भव्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार कुवेतको ज्लिवस्थित...बाँकी