News Portal

लालीगुराँस परिवार कुवेतको नवाैं वार्षिकोत्सवको तयारी पूरा

हिमाली संचार संवाददाता
७८१ पटक

कुवेत, २१ अगस्ट : लालीगुराँस सांस्कृतिक परिवार कुवेतको नवाैं वार्षिकोत्सव तथा चाैथाे अधिवेशनको तयारी पूरा भएको जनाएको छ। आउँदो शुक्रबार कुवेतको फर्वानियास्थित आइडियल अडिटेरियम हलमा उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष माधब पौडेलले जानकारी दिए।

सो कार्यक्रममा नेपाली पहिचान, रितिरिवाज र चालचलन अनुसारको सांगीतिक प्रस्तुतिसहित मारुनी नाच, रोपाई जात्रा लगायत पन्चेबाजाको कार्यक्रम हुने बताइएको छ।

उक्त दिन कुवेतमा क्रियाशिल संघसंस्था, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति भईदिन आयोजकले अनुरोध समेत गरेको छ।

तपशिल :

मिति : २३ अगष्ट २०१९, शुक्रबार
समय : दिउँसो १२:३० बजे
स्थान : आइडियाल अडिटेरियम हल फर्वानिया, कुवेत
आयोजक : लालीगुाँस सांस्कृतिक परिवार।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...