युवा राई/हङकङ – हङकङका नागरिकले भ्याक्सिन लाउन उदासीनता देखाएपछि जर्मनमा उत्पादित बायोएण्डटेक भ्याक्सिनको लाखौं डोज भ्याक्सिनको आगामि अगष्ट ११ तारिखदेखि म्याद सकिदैछ । हङकङ सरकारको परियोजना सफल पार्न दुबै डोज भ्याक्सिन लाउने हङकङका स्थानीय व्यक्तिलाई...बाँकी
मकाउ – गैरआवासीय नेपाली संघ मकाउको अनुरोध र पहलमा मकाउमा कार्यरत नेपाली सहयोगी व्यक्तित्व एवम् मकाउमा संगठीत विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा कोभिड-१९ नियन्त्रण तथा व्याबस्थापनका लागि आर्थिक रकम संकलन गरी ५ थान अक्सिजन...बाँकी
रामप्रसाद ढुंगेल/युएई – नि:शुल्क प्राथमिक उपचारको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापित योगदान राष्ट्रका लागि फाउन्डेसनको झापा टिम कोरोना प्रभावितहरुको सुखदुःखको साथी बन्दै कोरोना प्रभावित क्षेत्रका लागि प्रोत्साहन स्वरुप राहत बाँटेको छ। युएईका सामाजिक अभियन्ता ओमप्रसाद...बाँकी
रामप्रसाद ढुंगेल/युएई– वैदेशिक रोजगारीको लागि युएईमा रहेर साहित्य साधनालाई निरन्तर दिएका नेपाली साहित्यकारहरु मिलेर १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । युएईको नेपाली साहित्यिक गतिविधिमा अगाडि बढिरहेको साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान”...बाँकी
युवा राई/हङकङ – कोरोना भाइरसको दोस्रो लहरको असरले नेपालमा दैनिक हजारौ संख्यामा संक्रमित थपिरहेको छ भने करिब सयौ जनाले ज्यान गुमाउनु परिरहेको छ। यो पिडामा हङकङका नेपालीले २ सय थान अक्सिजन कन्सन्ट्रेटर साथै अन्य स्वास्थ्य...बाँकी
अमेरिका– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचन यहि मे २९ र ३० मा अनलाइन मतदानद्वारा सम्पन्न भयो। मे २९, २०२१ को बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएको निवाचन...बाँकी
रामप्रसाद ढुंगेल अबुधाबी– नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग दिने भएको छ । कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा जीवनरक्षक मानिने बहुउपयोगी यो प्रकृतिको एउटा...बाँकी
दुबई– नेपालका लागि युएई राजदूत सहिद हम्दान अल नक्वी र युएईमा कार्यरत नेपाली व्यावसायीबीच मिट एन्ड ग्रिट कार्यक्रम सप्पन्न भएको छ । युएईमा व्यापार/व्यावसाय गरिरहेका नेपालीहरुको संस्था नेपाली बिज्नेस काउन्सिल दुबईले जेठ १७ मा दुबईमा...बाँकी
क्यानाडा– क्यानाडाको एडम्टनवासी नेपालीहरुले अनुसन्धाता महावीर पुनको आविष्कार केन्द्र नेपाललाई आर्थिक सहयोग गरेका छन् । अभियन्ता विकास आचार्यका अनुसार क्यानाडाको एडम्टनवासी सरोजबाबू मल्ल, गोकर्ण थापा, सन्तोष थारु, शम्भु मझवाली, कमल पौडेल, सेर श्रेष्ठलगायत ५६ जना...बाँकी
कुवेत – कोरोनाको महामारीमा गैर आवसीय नेपाली संघ कुवेतले सह्रानीय काम गरेकाे छ। मे २८ शुक्रबार दिन कुवेतकाे सिटीमाअक्सिजन सिलिन्डर सहयोगार्थ – संकलन अभियान बारे पत्रकार सम्मेलन गरी हिसाबकिताब सार्वजनिक गरेका छन । मध्यपुर्व NRNA...बाँकी