News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    मकाउमा उभौली साकेला चाड सामान्य भूमि पुजा गरेर सम्पन्न

    मकाउ – मकाउमा किरात समुदायले यो बर्ष पनी सामान्य भूमि पूजा गरेर बुधबार उभौली साकेला चाड मनाएका छन् । विश्वमा कोराना भाइरस महामारीको दोस्रो लहरका कारण अझै विश्व त्रसित रहेको यो विषम परिस्थिमा मकाउमा यो...बाँकी

    एनआरएन अमेरिकाको सचिवमा युवा उम्मेद्वार :अनुप खनालकाे उम्मेदवार

    काठमाडौं – राजधानी काठमाडौंमा जन्मनुभएका अनुप खनाल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालमा सचिव पदका लागि उम्मेदवार हुनुहुन्छ। काठमाण्डौको बिशालनगर, चण्डोलमा जन्मेहुर्केका अनुप खनालले युनाइटेड एकेडमीबाट उच्च माध्यमिक तहको अध्ययन...बाँकी

    एनआरएनए युएईद्वारा ८० जनालाई राहत वितरण

    युएई – एनआरएनए युएईले अबुधाबीको मफरकमा रहेकोे एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न राहत वितरण गरेको छ। विगत २ महिनादेखि एक रिक्रुटमेण्ट कम्पनीले काम दिलाउन नसकेपछि समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको अपेक्षा...बाँकी

    गुरुङ ‘तमु’ समाज मकाउले संस्थापक अध्यक्ष स्व. गुरुङको सम्झनामा दिप प्रज्वलन

    मकाउ – मकाउमा संगठीत गुरुङ ‘तमु’ समाज मकाउले आफ्ना संस्थापक अध्यक्ष स्व. रामेन्द्र कुमार गुरुङको सम्झनामा मकाउको “माँ टेम्पल” बारा मकाउमा आज विहान ९:०० बजे दिप प्रज्वलन गरी भावपूर्ण श्रदाञ्जली अर्पण गरेका छन्। विगत धेरै...बाँकी

    झापाली समाज युएईद्वारा कोरोना प्रभावित सदस्यलाई प्रोत्साहन स्वरुप राहत प्याकेज

    रामप्रसाद ढुंगेल/युएइ – झापा-झापाली समाज युएईले कोरोना प्रभावित आफना आजीवन सदस्य तथा सदस्यका परिवारलाई प्रोत्साहन राहत प्याकेज ल्याई राहत वितरण गरेको छ । वैदेशिक रोजगारीको लागि युएईमा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाज युएईले आफना...बाँकी

    माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, विदेश विभागमा को-को ?

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अन्तर्राष्ट्रिय समन्वय समितिको विस्तारित बैठकले पार्टीको विदेश विभागस्थित संगठनहरुको पुनर्गठन गरेको छ। नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।...बाँकी

    खोटाङ सेवा समाज बेलायतको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा डा. प्रमोद कोयी

    बेलायत – खोटाङ सेवा समाज बेलायतको पाँचौं अधिवेशन गत ९ मे २०२१ आइतबार भर्चुअलको माध्यमबाट सम्पन्न भएको छ। अधिवेशन मार्फत डा. प्रमाद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ ।  यसअघिो...बाँकी

    सरिता गुरुङको एनआरएनए कोलोराडो च्यापटरमा महिला संयोजकको लागि उमेद्वारी

    अमेरिका – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद अमेरिकाको कोलोराडो च्यापटरका लागि महिला संयोजक समाजसेवी सरिता गुरुङले उमेद्वारी दिएकी छिन। समाजसेवी सरिता गुरुङ कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ३ पाउँदुरकोटमा जन्मेकी गुरुङले “एक पटकको...बाँकी

    मध्यपूर्वका गैरआवासीय नेपालीले नेपाल पठाए ५६० थान अक्सिजन सिलिण्डर

    काठमाडौं – मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएका छन । नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा रहेका नेपालीहरुले स्वतस्फूर्त...बाँकी

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको पञ्जिकृत सदस्यता फारम खुला अधिवेशन २३ जुलाईमा

    कुवेत– गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC Kuwait)ले सन २०२१-२०२३ कार्यकालको लागि साताैं राष्ट्रिय महाधिवेशन आगामी २३ जूलाइ २०२१ का दिन गर्ने भएको छ । अधिवेशन प्रयोजनको लागि पञ्जिकृत सदस्यता फारम खुला...बाँकी