आज : २०२६-०७-१५, बुधबार

एनआरएनए बहराइनको आगामी कार्यकालका लागि    प्रत्यासीअध्यक्ष महासचिव सचिव कोषाध्यक्षद्वारा आठौ अधिबेशन बहिष्कारको घोषणा (विज्ञप्तिसहित)

कुवेत गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको आगामी कार्यकालका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका सुवास केसीले आठौ अधिबेशन बहिष्कारको घोषणा गरेका छन् । केसीले एक विज्ञप्ति जारी गर्दै महाधिवेसनका लागि भएका, हुँदै गरेका असमाजिक गतिविधिको घोर भत्सर्ना गर्दै, निर्वाचन समिती र आठौ अधिबेशनको लागि अहिलेसम्म गरेका एक्लौटी निर्णय लाई सीधै खारेज गर्दै निर्वाचन बहिष्कार गरेको घोषणा गरेका हुन् ।