कुवेत। नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० रूपैयाँ सहयोग पठाएको छ। मञ्चले सो रकम...बाँकी
यूएई। गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले निलम्बन गरेका क्षेत्रीय अध्यक्ष र उपाध्यक्षको निलम्बन फुकुवा गरेको छ। एनआरएनए यूएईले क्षेत्री समन्वय परिषद् दुवईको अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको निलम्बन फुकुवा गरेको हो। संस्थाको...बाँकी
कुवेत सिटी। कुवेतमा रहेका प्रवासी नेपालीहरुको संस्था शिल्पी संघ नेपाल-कुवेतले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा समस्यामा परेका १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ। शिल्पी संघले पठाएको करिब ५६ हजार बराबरको राहत सामग्री संचारकेन्द्र...बाँकी
युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङ सुप्तुलुङ मर्मत तथा निर्माण विभागले किराया हङकङको आफ्नै भवन सुप्तुलुङ खिमको आगनमा किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण गरी प्रतिमाअनवरण गरेको छ। किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र...बाँकी
लण्डन – नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबास पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गर्दैछ । यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार...बाँकी
कुवेत – कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाई नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिले सटही दरमा हुन आउने उक्त रकम...बाँकी
कुवेत – कोरोना भाइरस महामारिका कारण नेपालमा पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाइरहेको परिदृश्यलाइ मध्यनजर गर्दै मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सन्चालन गरिरहेको छ। मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा...बाँकी
युवा राई/हङकङ – हङकङका नागरिकले भ्याक्सिन लाउन उदासीनता देखाएपछि जर्मनमा उत्पादित बायोएण्डटेक भ्याक्सिनको लाखौं डोज भ्याक्सिनको आगामि अगष्ट ११ तारिखदेखि म्याद सकिदैछ । हङकङ सरकारको परियोजना सफल पार्न दुबै डोज भ्याक्सिन लाउने हङकङका स्थानीय व्यक्तिलाई...बाँकी
मकाउ – गैरआवासीय नेपाली संघ मकाउको अनुरोध र पहलमा मकाउमा कार्यरत नेपाली सहयोगी व्यक्तित्व एवम् मकाउमा संगठीत विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा कोभिड-१९ नियन्त्रण तथा व्याबस्थापनका लागि आर्थिक रकम संकलन गरी ५ थान अक्सिजन...बाँकी
रामप्रसाद ढुंगेल/युएई – नि:शुल्क प्राथमिक उपचारको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापित योगदान राष्ट्रका लागि फाउन्डेसनको झापा टिम कोरोना प्रभावितहरुको सुखदुःखको साथी बन्दै कोरोना प्रभावित क्षेत्रका लागि प्रोत्साहन स्वरुप राहत बाँटेको छ। युएईका सामाजिक अभियन्ता ओमप्रसाद...बाँकी