News Portal

शेर्पा समाज मकाउद्वारा मृगौला पिडीतलाई आर्थिक सहयोग (भिडियो सहित)

हिमालीसंचार संवाददाता
९०७ पटक

मकाउ – मकाउमा गठीत शेर्पा समाज मकाउद्वारा भारतको शेर्पा गाउ लामाहट्टा ड्राजिलिङ निवासी मृगौला पिडीत निमा डोमा शेर्पालाई मकाउबाट आर्थिक सहयोग गरिएको छ।

लामो समयदेखि मृगौला पिडीत शेर्पाको आर्थिक अबस्था कमजोर भएको कारण थप उपचारमा समस्या भइरहेको स्थानीय संचार माध्यम मार्फत सम्प्रेशित युटुव च्यानल मार्फत मृगौला पिडीत शेर्पाको आर्थिक अबस्था दयनीय रहेको थाहा पाएका शेर्पा समाज मकाउले आर्थिक सहयोग गर्ने निर्णय गरि आर्थिक सहयोग गरेको मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पाले हिमालीसंचार डटकमसंगको कुराकानीमा जानकारी दिए। 

शेर्पा समाज मकाउका सदस्य रिम्बिक ड्राजिलिङ निवासी तेन्जिङ शेर्पाले संस्थामा सहयोगका लागि प्रस्ताप गरेका थिए। शेर्पा समाज मकाउले मकाउमा रहनु हुने सहयोगी मानुभाव समक्ष छोटो समयमा आर्थिक सहयोग मोप ८,००४/- (आठ हजार चार पताका मात्र) संकलन गरि मृगौला पिडीत शेर्पालाई भारु ७३,५००/- संस्थाका सदस्य तेन्जिङ शेर्पाको सक्रियतामा स्थानीय समाजसेवी नाम्डु भोटीया मार्फत संकलित रकम हस्तान्तरण गरिएको समाजका अध्यक्ष ङवाङ शेर्पाले जानकारी दिए।

यस अभियानमा जोडिनु हुने तेन्जिङ भुटिया, ङवाङ ग्याल्जे शेर्पा, निमा ल्हामु शेर्पा, पासनुरी शेर्पा, निमा डिकी तामाङ, छिरिङ शेर्पा, तेन्जिङ नोर्गे शेर्पा, भिम खासु, भिम-गीता शेर्पा, सोनाम डोमा भुटिया, दावा पासाङ शेर्पा, याङजुम शेर्पा, दावा शेर्पा, छोग्याल शेर्पा, सोनाम शेर्पा, छिरिङ टासी शेर्पा, सरोज बस्नेत, बेल सोन, देव प्रसाद कनुवार, नोखी राम डागी, लिल बहादुर गुरुङ “गोरा”, झलक्पा शेर्पा, पेम्बा ग्याल्बु शेर्पा, आत्माराम कडेल, शान्त बहादुर गुरुङ, रामजी ठकुरी, भिस्मा गुरुङ, राजकुमार दहाल, कर्णबहादुर गुरुङ, विष्णु कन्दवा, देवी जंग गुरुङ, शुक बहादुर गुरुङ र रिता धिमाल लगायदले सहयोग गरेका अध्यक्ष शेर्पाले जानकारी दिए।

सहयोग अभियानमा आर्थिक सहयोग गर्नु हुने मकाउका सहयोगी मानुभावहरुमा शेर्पा समाजका अध्यक्ष ङवाङ शेर्पाले हिमालीसंचार डटकमसंग कुरा गर्दै सहयोगी मानुभावहरु र समन्वय गरेर पिडीत समक्ष सहयोग रकम हस्तान्तरण गरिदिनु हुने स्थानीय समाजसेवी नाम्डु भोटीया लगायद सम्पूर्णमा विशेष धन्याबाद सहित आभार व्यक्त गरेका छन्। 

भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...