News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    हङकङमा थुलुङ राई सामाद्वारा भाषिक भेटघाट तथा बधाई-शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

    युवा राई/हङकङ – हङकङमा संगठीत “थुलुङ राई सामा” द्वारा भाषिक भेटधाट तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। आयोजित कार्यक्रमको अध्यक्षता थुलुङ राई सामाको अध्यक्ष राम ली राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। आयोजित...बाँकी

    किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रका राई निर्वाचित

    युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङको ११ औ अधिवेशन सुप्तुलुङ खिम यलम्वर-सभा हल हङकङमा सम्पन्न भएको छ । किरात राई यायोक्खा हङकङका अध्यक्षमा चन्द्रका थुलुङ राई निर्वाचित हुनु भएको छ । किरात राई यायोक्खा...बाँकी

    गैरआवासीय नेपाली संघ र सगूनबीच कल्याणकारी परियोजनामा सहकार्य गर्ने सहमति

    अमेरिका। गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्समार्फत नेपाल र...बाँकी

    कुवेतमा रहेका ओखल्ढुङ्गेलीद्वारा स्वास्थ्य सामाग्रीमा सहयोग

    कुवेत– विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग जुटाएको छन् । बेलायतमा रहेका शिवजी श्रेष्ठको संयोजकत्वमा “विश्वव्यापी ओखल्ढुङ्गेली सञ्जाल” गठन गरी...बाँकी

    बेलायतमा वीर ​गोरखा सैनिक भिसी स्व. पुनको नाममा रेल सेवा संचालन

    बेलायत – भूपू ब्रिटिश गोरखाहरुले समकक्षी बेलायती सेना सरह सेवामा हुँदा र निब्रित्त पश्चात सम्पूर्ण सेवा सुबिधाहरु समान रुपमा पाउनु पर्छ भन्ने माग सहित आन्दोलित गरिरहँदा भिक्टोरिया क्रस पाएका ​गोरखा सैनिक भिसी स्व. तुलबहादुर पुनको...बाँकी

    नेपाल एसोसिएसन युएइद्वारा सदस्यता वितरण सुरु

    अबुधाबी। युएइमा त्यहाको कानुन अनुरुप दर्ता भएको सामाजिक संस्था ” नेपाल एसोसिएसन” (दुबई लाइसेन्स नम्बर: १०९) ले यहि २१ जून २०२१ देखी सदस्यता खुल्ला गरेको छ। कामको शिलशिलामा युएइमा रहेका नेपालीहरुलाइ आपत-बिपत अनि अन्य समयमा...बाँकी

    मोना कुवेतले पठायो २ लाख २० हजार आर्थिक सहयोग

    कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद तथा विभिन्न रोगबाट ग्रसित भई उपचारका लागि आर्थिक अभाव भएका पीडित र गरिब तथा विपन्न परिवारको लागि २ लाख २० हजार आर्थिक सहयोग...बाँकी

    नर्वे सेनामा पहिलो पटक भर्ती भए ८ नेपाली युवाहरु

    एजेन्सी। नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन्। नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो। जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका...बाँकी

    नेपाली दूतावास, एनआरएन मकाउको संयुक्त आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

    मकाउ – नेपाली महावाणिज्य दूतावास हङकङ तथा मकाउ एवम् गैर आवासीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउको स्थानीय प्रचलित नियम-कानून विषयमा जानकारी मुलक एक सेमिनार कार्यक्रम सम्पन्न गरेको छ। मकाउमा कार्यरत नेपाली समुदायका लागि स्थानीय...बाँकी

    युएईबाट अर्डर, नेपालमा डेलिभरी इकमर्स व्यवसायमा भविस्य खोज्दै -कल्पना

    रामप्रसाद ढुंगेल– युएई- पेसाले नर्स हुन बुटवलकी कल्पना गौंड । युएईको उत्तरी राज्री रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंड सामाजिक संजाल टिकटकमा पनि सकारात्मक र देशभक्त सन्देशहरुका कारण एउटा ठुलो जमातमा...बाँकी