News Portal

  • एनआरएनए उपाध्यक्ष पदका लागि यमकुमार “त्रिलोक” गुरुङको उम्मेदवारी धोषणा

    हिमालीसंचार संवाददाता
    ९६५ पटक

    युवा राई/हङकङ – गैर आवासीय नेपाली संध एनआरएनको आगामी निर्वाचनका लागि यमकुमार “त्रिलोक“ गुरुङले ८ बुदे प्रतिबद्धता सहित आगामी २०२१-२०२३ कार्यकालको लागि ८ बुदे धोषणा पत्र र “पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता” नारा सहित एनआरएनएको उपाध्यक्षमा आफ्ना उमेदवारी धोषणा गरेका छन्।

    सामाजिक अभियन्ता यमकुमार “त्रिलोक” गुरुङ सन् २००६ सालदेखि सन् २०११ सालसम्म एनआरएनए राष्ट्रिय समन्वय परिषद् हङकङको अध्यक्ष गरुङले सन् २०११ सालदेखि सन् २०१३ सालसम्म एशिया प्याशिसिफ क्षेत्रीय संयोजक हुदै सन् २०१३ सालदेखि सन् २०२१ सालसम्म सल्लाहकारको महत्वपूर्ण भूमिका निर्वाह गरेका गुरुङले आगामी निर्वाचनका लागि उपाध्यक्ष पदमा आफ्नो उमेदवारी धोषणा गरेका हुन्। 

    गुरुङले उपाध्यक्ष पदको उमेदवारी धोषणासंगै गैरआवासीय नेपालीहरुले नेपाली नागरिकताको निरन्तरता, नया युवाहरुको सहभागिता, महिला सशक्तिकरण, कोरोना भाईरसका कारण प्रभावित क्षेत्रमा सहयोग, वैदेशिक रोजगारको व्याबस्था, संधमा प्रणालीको सुधार, नेपालमा लगानिमैत्री वातावरण र भूतपूर्व गोर्खा सैनिकहरुको हक अधिकारका लागि दबाव सृजना गर्ने बताउदै उपाध्यक्ष पदमा आफ्नो उमेदवारी धोषणा गरेका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...