News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, प्रवास, समाचार

    युएईमा नेपालीलाई प्रवेश खुला

    अबुधाबी। संयुक्त अरब इमिरेट्स (युएई)ले कोरोना विरुद्धको खोप लगाएका नेपालीहरुलाई प्रवेश खुला गरेको छ। युएईले आज बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ। त्यस्तै, युएईको भिसा भएका तर खोप नलगाएका...बाँकी

    कुवेतबाट कार्गो गरि पठाएको सामान ७ महिना हुँदासमेत पुगेन नेपाल

    हरि बानियाँ, कुवेत। के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल पठाएको सामान ७/८ महिना हुँदासमेत सामान पुगेको छैन भन्दा अचम्म लाग्न सक्छ तर, यो यहि वास्तविक हाे। फेब्रुअरीमा पठाएको सामान आजको मितिसम्म प्राप्त नभएपछि धेरै पिडितले...बाँकी

    न्यूयोर्कमा पर्वतका एक युवकको मृत्यु

    विजय थापा,अमेरिका। अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ। जुलाई २७ का दिन पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो। ५ बर्ष अगाडी मात्र अमेरिका...बाँकी

    मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार पठायो

    कुवेत– मोरङ सुनसरी सेवासमाज कुवेतले विश्व महामारी कोरोना भाइरसले नेपालमान्पारेको प्रत्यक्ष असर नियन्त्रणका लागि मोरङ र सुनसरी जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान अन्तरगत चालिएको अभियानमा संकलित सबै ८१३.५०० फिल्स पठाएको छ। हिजो ३० जुलाइका...बाँकी

    राजकुमार अधिकारी गैर आवसीय नेपाली संघ जापानकाे उपाध्यक्षमा विजयी

    कुवेत – गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको  सम्पन्न निर्वाचनमा धादिङ घरभई जापान बस्दै आएका  राज कुमार अधिकारी उपाध्यक्षमा  विजयी भएका छन् ।उपाध्यक्षका उम्मेदवार धादिङ गंगाजमुना गाउँपालिकाका राजकुमार अधिकारीले  २ हजार ६५९ मत प्राप्त गरी...बाँकी

    इजरायलबाट मोरङको रंगेली अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको रंगेली अस्पताललाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरुले नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीत-संगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्यले  सन् २०१२ सालमा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार...बाँकी

    एनआरएनए युएईको उपाध्यक्षमा राजेन्द्र रोस्याराको उम्मेद्बारी

    युएई– एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन चलायमान भएको छ । आगामी जुलाई ३० मा हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्बारी दाबी गर्ने सिलसिलामा उपाध्यक्षको लागि राजेन्द्र रोस्याराले उम्मेद्बारी दिने भएका छन्...बाँकी

    पत्रकार महासंघको कोभिड राहत कोषका लागि कुवेतका पत्रकारहरुको आर्थिक सहयोग

    कुवेत – कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्‍यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको “कोभिड राहत कोषका...बाँकी

    राणाध्वज लामा एनआरएनए कुवेतको अध्यक्षमा निर्विरोध

    कुवेत। गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन हिजो २३ जुलाई शुक्रबारका दिन राणाध्वज लामालाई अध्यक्षमा निर्विरोध चयन गर्दै सम्पन्न भएको छ। कोभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल...बाँकी

    कुवेतमा एक हप्तामा तीन जना नेपालीको मृत्‍यु

    कुवेत -कुवेतमा एक हप्तामा तीन जना नेपालीको मृत्‍यु भएको छ । मृत्‍यु हुनेहरुमा लमजुङका अमिर तामाङको हृदयघातका कारण मृत्यु भएको हो भने धनकुटाकी सुमित्रा तामाङले आत्महत्या गरिएको खबर प्राप्त भएको छ । गत जुलाई १९...बाँकी