News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, राजनीति, समाचार, समाज

    नेपाली जनसम्पर्क समिति मकाउको चौथो अधिवेशन सम्पन्न, सभापतिमा चण्डी योङ्या चयन

    मकाउ – नेपाली जनसम्पर्क समिति मकाउको चौथो अधिवेशन मकाउ स्थित मेट्रोपोल होटलमा सम्पन्न भएको छ। जनसम्पर्क समिति मकाउको सभापतिमा चण्डी योङया निर्विरोध चयन गरिएको छ। नेपाली जनसम्पर्क समिति मकाउका कार्यवाहक सभापति चण्डी योङयाको अध्यक्षतामा आयोजित...बाँकी

    गोर्खाहरुको माग सम्बोधनका लागि डिसेम्बरदेखि वार्ता शुरु

    बेलायत – भूतपूर्व गोर्खाहरुको समान पेन्सन लगायत मागहरु सम्बोधनको प्रयासमा बेलायत सरकार, नेपाल सरकार र गोर्खा प्रतिनिधिहरुबीच प्रारम्भिक छलफल भएको छ । लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो...बाँकी

    आफ्ना लागि भन्दा, अरुका लागि बाच्न सिकौं : समाजसेवी गुरुङ

    वैदेशिक रोजगारीको सिलसिलामा विगत १५ वर्षदेखि इजरायललाई कर्मथलो बनाएकी भोजपुरे सुनिता गुरुङ यहाँको नेपाली समुदायमा मनकारी र सहयोगी व्याक्तित्वका रुपमा सुपरिचित छिन्। मानव भएर जन्मिएपछि आफ्नो लागि मात्रै नभएर अन्यको लागि पनि कर्म गर्नुपर्छ भन्ने...बाँकी

    मकाउमा तीज कार्यक्रम सम्पन्न, तीज क्वीनको उपाधी नयन गुरुङलाई (फोटो फिचर)

    मकाउ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा मकाउमा दर खाने तथा तीजको गीतमा नाचगान गरी मकाउ स्थित पोन्टे-१६ होटलको छैटौ तल्लामा भव्यताका साथमा तीज कार्यक्रम सम्पन्न, तीज क्वीनको उपाधि पाँचथरका नयन गुरुङलाई प्रदान गरिएको...बाँकी

    एभरेस्ट ट्राभलको आयोजनामा अबुधाबीमा तीज कार्यक्रम सम्पन्न 

    अबुधाबी- युएईको राजधानी अबुधाबीमा रहेको एभरेस्ट ट्राभल एन्ड टुरिजमले नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । माइतीहरुले चेलीबेटीहरुलाई बोलाएर दर खुवाउने परम्परालाई परदेशमा भए पनि निरन्तरता दिनका लागि एभरेस्ट...बाँकी

    शेर्पा समाज मकाउद्वारा मृगौला पिडीतलाई आर्थिक सहयोग (भिडियो सहित)

    मकाउ – मकाउमा गठीत शेर्पा समाज मकाउद्वारा भारतको शेर्पा गाउ लामाहट्टा ड्राजिलिङ निवासी मृगौला पिडीत निमा डोमा शेर्पालाई मकाउबाट आर्थिक सहयोग गरिएको छ। लामो समयदेखि मृगौला पिडीत शेर्पाको आर्थिक अबस्था कमजोर भएको कारण थप उपचारमा...बाँकी

    कुवेतबाट अब एआई मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत पैसा पठाउन सकिने

    कुवेत – कुवेतमा रहेका नेपालीहरुलाई एआई मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।एआई मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।...बाँकी

    इजिप्ट, भारत, बंगलादेश, नेपाल, पाकिस्तान र श्रीलंकासंग सीधा व्यावसायिक उडानहरु सुचारु हुने

    कुवेत – डेढ बर्ष भन्दा लामो समय पछि भारतबाट कुवेतको लागी यात्रुहरुसंग पहिलो सीधा उडान बिहीबारको लागि अपेक्षित छ। इजिप्ट, भारत, बंगलादेश, नेपाल, पाकिस्तान र श्रीलंकासंग सीधा व्यावसायिक उडानहरु सुचारु गर्नको लागी नागरिक उड्डयनको सामान्य...बाँकी

    ग्लोबल एनआरएन सिंगिङ आइडलको कुबेतबाट गायक बिबि मल्ल ठकुरी टप १५ मा छनोट

    कुवेत सिटी। गैरआवासीय नेपाली संघद्वारा संचालन गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडलमा लोकप्रिय गायक बिबि मल्ल ठकुरी कुवेतबाट टप १५ मा पुगेका छन। विभिन्न चरणमा उत्कृस्ट प्रस्तुती दिदै गायक मल्लले टप १५ को यात्रा तय गरेका...बाँकी

    कुवेतमा इलिगलहरुका लागि भ्याक्सिनकाे व्यवस्था

    कुवेत – कुवेत सरकारले गैरकानुनी  ईलिगल  रुपमा बसोवास गर्दै आएका प्रवासिहरुको लागि कोरोना भ्याक्सिनको व्यवस्था गरेको छ । यो अवसर विहिवार सम्मका लागि मात्र रहने जनाइएको छ ।ओफ्रा हेल्थसेन्टरमायत जारी भ्याक्सिन शिविरमा आवश्यक कागजपत्र लियर...बाँकी