कुवेत सिटी। तपाई हाम्रो एक मात्र भरपर्दो र विश्वासिलो कार्गो सेवा कुबेतदेखि नेपालको जुनसुकै जिल्लामा पनि सामान पठाउन सकिने हामीलाई सम्झनुहोस भनेर लेखिएको थियो तर अहिले आएर उल्टो भएछ। के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल...बाँकी
मकाउ – मोरङ जिल्ला मिक्लाजुंग गाउँपालिका मधुमल्ला वडा नं. ३ निवासी ३१ बर्षीय सलिना सुब्बालाई पाठेघरमा क्यानसर भएर उपचारमा समस्या भईरहेको सुब्बालाई मकाउमा कार्यरत नेपाली समुदायले आर्थिक सहयोग गरेका रकम आज चुङमा शेर्पा र याङजेन शेर्पाद्वारा...बाँकी
कुवेत – तमू प्ये ल्हु संघ,कुवेतको नबौ बार्षिक उत्सव तथा तेस्रो ऐतिहासिक अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम १ अक्टोबर २०२१ शुक्रबारका दिन कुवेतको जिलिब स्थित पपिन्स हलमा संघका अध्यक्ष उमा तमूस्योको सभापतित्वमा सम्पन्न कार्यक्रमा संघका...बाँकी
गजेन्द्र खालिङ/दोहा – किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले किराया शाखा कतारको अध्यक्षमा शंकरमान राई सर्वसम्मत चयन गरेको छ। गत अक्टोबर १ तारिख शुक्रबारको दिन किरात राई यायोक्खा शाखा कतारको...बाँकी
कुवेत सिटी। एनआरएनए सिङ्गीङ्ग आईडल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ। फाइनल यही अक्टोबर ९ तारिख शनिबार हुदैछ। उक्त आईडल प्रतियोगितामा कुवेतबाट चर्चित गायक बिबि मल्ल ठकुरी पनि फाइनल प्रतिष्पर्धामा पुगेका छन। गायक ठकुरीलाई जिताउनको लागी...बाँकी
कुवेत – अहिले कुवेतमा नेपाली गैरकानुनी कार्यमा अगाडि देखिन्छ। कुबेत सरकारको नेपालीप्रति हेर्ने दृष्टिकोण पनि फरक छ। किन नेपाली दाजुभाई तथा दिदी बिहिनिहरु गैरकानुनी कार्यमा किन अगाडि बढ्छन् त ? तपाई हामी नेपाल देखि श्रम...बाँकी
कुवेत सिटी। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) कुवेतको नेतृत्वमा कुवेतका विभिन्न सक्रिय संस्थाहरु र नेपाली राजदूतावासबीच हिजो(मंगलबार) राजदूतावासकै सभाहलमा गम्भीर बिषयमा छलफल भएको बताइएको छ। छलफलमा न्युनतम तलबमा कुवेतमा काम गरिरहेका नेपालीहरु कोरोनाका कारण...बाँकी
मकाउ – मकाउमा गठित मगर संघ मकाउको दोश्रो अधिवेशन हिजो आश्विन १० गते अर्थात २६ सेप्टेम्बर २०२१ ताईपा स्थित हिमालयन हाउस मकाउमा अध्यक्ष शम्सेर थापा मगरको नेतृत्वमा १९ सदस्यीय नया कार्य समिति गठन गरेको छ।...बाँकी
कुवेत – कुबेतको माबुल्ला स्थित खेल मैदानमा २४ सेप्टेम्बर नमस्ते नेपाली खेलकुद परिवारद्वारा आयोजित खुल्ला पुरुष भलिवल खेल एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ। १४ सशक्त नेपाली टीमहरुले सहभागीता जनाएको खेलमा जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी...बाँकी
कुवेत सिटी। बाजुराको जगन्नाथ गाउपालिका-५ गोत्रीका २६ वर्षिय नविन बहादुर शाहिको दुबै मृगौला फेल भई काम गर्न छोडेपछि हाल काठमाडौँस्थित बिर अस्पतामा उपचार गराइरहेका छन। नबिनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले उनकाे आर्थिक अवस्था अत्यन्तै कमजोर...बाँकी