कुवेत– गैरआवासीय नेपाली संघ कुवेतले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको अन्तर नेपाली खुला भलिबल प्रतियोगितामा खेलाडी र दर्शकहरुको लागि निशुल्क स्वास्थ्य चेक जाँचको पनि ब्यबस्था रहेको छ।कल्याणकारी युवा समाज, नेपाल टिम नमस्ते नेपाली रेस्टुरेन्ट...बाँकी
कुवेत सिटी,- कुबेतमा कोरोना बढेसँगै सरकारले आगामी आइतबार देखि फेब्रुअरी २८ गतेसम्म सबै प्रकारका जनसमुदाय भेला गर्न प्रतिबन्ध लगाउने सोमबार निर्णय गरेको छ । देशमा महामारीको अवस्थालाई ध्यानमा राखी उक्त निर्णयलाई पुनः जाँच गरिने अधिकारीले...बाँकी
काठमाडौँ। इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ। दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन...बाँकी
कुवेत सिटी – कुवेेेत विश्वभर कोभिड–१९ सङ्क्रमणको बढ्दो सङ्ख्याका कारण विदेश भ्रमण गर्न चाहने कुवेती नागरिकलाई शनिबार कुवेतको विदेश मन्त्रालयले आफ्नो योजना स्थगित गर्न आग्रह गरेको छ। एक प्रेस विज्ञप्तिमा, मन्त्रालयले भन्यो कि भाइरसका केसहरूमा...बाँकी
डि.जि.शर्मा, युएई। अङ्ग्रेजी नयाँ बर्ष-२०२२ को उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली समाजको युएई राष्ट्रिय कार्यसमितिले शुभकामना आदन-प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। नेपाली टोपी दिवसको समेत अवसर पारेर शनिबार साँझ जूममार्फत आयोजित अनलाइन कार्यक्रमा उपस्थित...बाँकी
मकाउ – मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउद्वारा आयोजित मकाउमै पहिलो ऐतिहासिक भलिबल खेल प्रतियोगिता हिजो २६ तारिख २०२१ आइताबार मकाउको हाक्सा विच भलिबल खेल मैदानमा समम्पन्न खेलको उपाधी नेपाल भलिबल संघ मकाउले हात पारेको...बाँकी
कुवेत – तमू (गुरुङ)हरुको साझा संस्था तमू समाज कुवेतले तमू (गुरुङ)हरुको राष्ट्रिय चाँड तमू ल्होछार/ल्होसार यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ।...बाँकी
कुवेत– नेपाल पत्रकार महासंघ कुबेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ। शाखाका सदस्यहरूलाई थप उर्जा सहित ताहजीकरण गर्दै सकृय बनाउन आधारभुत पत्रकारिता तालिम आयोजना गरिएको थियो। अनलाइन प्रबिधिको सदुपयोग गर्दै अनलाईनबाट आयोजना गरिएको...बाँकी
कुवेत-कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले भाषा संस्कार संस्कृतियको संरक्षण किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम एकैसाथ उधौली साकेला चासोक तङ्नाम र रापवा...बाँकी
गजेन्द्र खालिङ/दोहा – खोटाङ सेवा समाज दोहा कतारले कतारमा कार्यरत खोटाङ जिल्लाका दाजुभाई तथा दिदिबहिनीहरु समक्ष आफ्नो साधारण सदस्यताको लागि सदस्यता खुल्ला आह्नान गरेको छ। कतारमा गठीत संस्था खोटाङ सेवा समाज कतारको आगामी एघारौं अधिवेशनको...बाँकी