युएसए – झापाली समाज युएसएको प्रथम विशेष साधारणसभाले अध्यक्षमा यमुना भट्टराईलाई नियुक्त गरेको छ। संस्थाका सल्लाहकारहरु, प्याटर्न सदस्यहरु र आजीवन सदस्यहरुको बीचमा गत ३० जनवरीमा सम्पन्न भएको उक्त बिशेष साधारण सभाले अध्यक्ष मुकुन्द ढुंगानाको कार्य...बाँकी
पोर्चुगल। विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन्। गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने...बाँकी
युवा राई – हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार कोभिड-१९ को नयाँ १६४ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ। यो महामारी पछिकै सर्वाधिक उच्च सङ्ख्या हो।कुल १६४ संक्रमितमध्ये ४७ आयातित र बाँकी ११७ स्थानीयसंग सम्बन्धित रहेका...बाँकी
सिड्नी। अष्ट्रेलियामा अर्की एक नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छिन्। न्यु साउथ वेल्समा नेपाली विद्यार्थी मृत फेला परेको एक साता नबित्दै वेस्टर्न अष्ट्रेलियाको पर्थमा अर्की महिला मृत फेला परेकी हुन्। गैरआवासीय नेपाली संघ(एनआरएनए) वेस्टर्न अष्ट्रेलियाले...बाँकी
कुवेत सिटि। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा यहि शुक्रबार अर्थात २१ जनवरिका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यसअघि एनआरएनए कुवेतले पहिलो चरणको सालमियास्थित मेट्रो मेडिकलसंग र दोस्रो चरणको...बाँकी
डि जि शर्मा -युएई लोकप्रिय गायक राज सिग्देल र पछिल्लो समयका चर्चित युवा गजलकार प्रदीप रोदनको संयुक्त प्रस्तुतिमा युएईमा पहिलो पटक “शेर-सङ्गीत मुशायरा” हुने भएको छ।अङ्ग्रेजी नयाँ बर्ष २०२२ को आगमनसँगै नेपाली व्यवसायी संगठन (एन्.ए.पि.)...बाँकी
रुद्र खड्का, काठमाडौँ। तीन वर्षअघि लागू गरिएको विदेशमा समस्यामा परेकालाई कानुनी सहायता दिने कार्यक्रममा पीडितको चासो निकै कम भएपछि वैदेशिक रोजगार बोर्डले पुनः त्यस कार्यक्रमलाई प्रभावकारी र व्यापक बनाउने निर्णय गरेको छ। जसअनुसार वैदेशिक रोजगारीका...बाँकी
कुवेत – तमु प्ये ल्हु शाखाको कुवेतको आयोजनामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको सभापतित्वमा इन्द्र गुरुङले गर्नु भएको थियोे। कार्यक्रम संचालन अमन गुरुङ र सचिव रिजन गुरुङ सचालन गरेका थिए।प्रमुख अतिथि...बाँकी
दीपेन्द्र गजुरेल, स्पेन। युरोपेली मुलुक पोल्यान्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित स्नेहराज टच अफ इन्डियाले पोल्यान्डको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ गोल्ड अवार्ड प्राप्त गरेको छ। स्नेहराज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्यान्डका संस्थापक सदस्य तथा एनआरएनए पोल्यान्डका...बाँकी
निर्मला घिमिरे, काठमाडौं। सँगै परदेश हिँडेका साथी कमाएर घर फर्किए। कोही फेरि विदेशिए, कोही यतै इलम गर्दैछन्। तर दस वर्ष अघि साउदी अरब पुगेका दामोदर क्षेत्री अहिलेसम्म फर्किएका छैनन्। बुटवलका दामोदर २०६८ साल मा यातायात कम्पनीमा सवारी चालक कामका लागि...बाँकी