News Portal

कुवेतमा पाल्पाका चुडामणि खनाल सम्पर्क बिहिन, खोजीका लागि अनुरोध

हिमालीसंचार संवाददाता
४७५ पटक

कुवेत। कुवेतस्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिखबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजीनीति शुरु भएको हो।

पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक गायब भएपछि उनका आफन्त ज्ञान प्रसाद पान्डेयले खनाल हराएको जानकारी गराएका हुन।

कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले यदि उनलाई देख्नु भएमा ज्ञान प्रसाद पान्डेयको सम्पर्क नम्बर ६६२०२५९९ र उनी कार्यरत कम्पनीको नम्बर ५५१२७३०८ सम्पर्क गरिदिनु हुन आफन्त पान्डेयले अनुरोध गरेका छ्न।

यस बारेमा नेपाली दूतावास कुवेतमा बुझ्दा हराएको भन्ने जानकारी प्राप्त भएको र खोजिकार्यको लागि पहल भएको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...