News Portal

उदयपुर मिलिजुली समाज कुवेतकाे प्रथम अधिबेशन सम्पन्न अध्यक्षमा राजन चाम्लिङ राई

हिमालीसंचार संवाददाता
५४४ पटक

कुवेत – उदयपुर मिलिजुली समाज कुवेतले प्रथम अधिबेशन कुवेतमा कार्यरत उदयपुर बासीहरुको उल्लेखनीय उपस्थितिमा सम्पन्न गरेको छ। जसमा राजन राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै उदयपुरका हकहितमा सदैव लाग्ने प्रतिबद्धताको साथ प्रथम अधिबेशन साथै नेपाली नयाँ बर्ष २०७९ पनि मनाएको छ।संस्थाको उदेश्य उदयपुरबाट श्रमिकको रुपमा कुवेत आउने श्रमिकलाई आईपर्ने आर्थिक सामाजिक मानसिक कुनैपनी प्रकारका सहयोग गर्ने दोस्रो सदस्यहरुको नेपालमा रहेका परिवारमा कुनै पनि भवितव्य घटना-दुर्घटना भए सहयोग गर्ने र संस्थाको सदस्यहरुको देश प्रति पनि केही जिम्मेवार हुन्छ।

भोलि देशलाई आईपर्ने कुनैपनि समस्यामा सकेको सहयोग गर्न सदैव तत्पर रहने लगायतको उदेश्य रहेको संस्थाको संरक्षक युवक राईले जानकारी दिनु भयो। साथै संस्था शुद्ध सामाजिक काम र बिशेष उदयपुरका कुवेतमा कार्यगत श्रमिकका लागि स्थापना भएकोले यसलाई कुवेतको अन्य संस्थाहरुसंग आउने दिनेहरुमा हातेमालो गर्दै जाने तर अहिले मुस्लिम रास्ट्रमा रमाजान परेको हुँदा यसलाई मध्यनजर गर्दै सामान्य उदयपुरेकाे बस्तिनि मात्र उपस्थित भै सम्पन्न गरेको संस्थाको महासचिव संजय सिंह कार्कीले बताउनु भयो।

नयाँ कार्यसमिति
अध्यक्ष : राजन चाम्लिङ राई
उपाध्यक्ष : इन्द्र परियार
महासचिव : संजय सिंह कार्की
सचीव : सर्वन राई
सह-सचीव : चन्द्र राउत
कोषाध्यक्ष : हरि राउत
सह- कोषाध्यक्ष : देवी कुमारी मगर
प्रबक्ता : बालिका बिक

सदस्यहरु :-
बिदुर कार्की
उमेश राई
सुनिल तामाङ
सर्वन राई
प्रदीप बिक
पवित्रा पुडासैनी
नारायण श्रेष्ठ
दुर्गा धमला
महेश अधिकारी
तिलक श्रेष्ठ
चन्द्र कु. मगर
रिता राई
राजन रोनियार
प्रभु बुढाथोकी
रोशन कार्की
प्रतिम खनाल
बिक्रम खड्का
पवन राउत!
ओम नारायण चौधरी
मनोज राईमाझी
कुमार राई

संरक्षक : युवक राई
प्रमुख सल्लाहकार : उमेश पुडासैनी
सल्लाहकार : रिता राई
सल्लाहकार : हेमा पुडासैनी ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...