कुबेत सिटी। कुबेतको अलसाय कम्पनी कार्यरत स्याङ्जा जिल्लाका टेकन गुरुङ एक वर्षदेखि घरपरिवारसँग सम्पर्क बिहीन भएका छन्। घरपरिवारसँग सम्पर्क बिहीन भएका छोराको खोजी गरिदिन टेकनको आमाले आग्रह गरेकी छन्। उक्त कम्पनीमा कार्यरत टेकन के-कति कारणले...बाँकी
कुवेत – कुवेतको फाहाहिल स्पोर्टस क्लबमा आयोजित प्रतियोगिताको फाइनल खेलमा नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवारसँग अत्यन्तै रोचक र कडा प्रतिस्पर्धा गर्दै लुम्बिनी समाज उपाधि चुम्न सफल भएको हो। प्रतियोगितामा नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार उपबिजेता...बाँकी
घाना। ३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने सपना बोकेर घानासम्म पुगेका रुकुमका रुपक बोहोराको डेढ महिना अघि मृत्यु भयो। मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको...बाँकी
कुवेत– नेपाल मगर सँघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सकराती” आगामी १४ जनवरी २०२२ का दिन मनाउने भनिए पनि कोभिड-१९ को कारण स्थानिय सरकारले कुनै पनि...बाँकी
मलेसिया। गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा मलेसियामा रहेका २५ नेपालीहरुको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन्। यसरी...बाँकी
युवा राई हङकङ – जनवरी ६ सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार कोविड १९ को नयाँ ३३ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ। यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,८३२ पुगेको छ।नयाँ पुष्टि भएका ३३ केसहरुमध्ये...बाँकी
कुवेत सिटी-कुवेतमा महामारीको अवस्था राम्रो भएकाले देशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा ठूलो उछाल आए पनि विमानस्थल र बन्दरगाह बन्द गर्ने र कर्फ्यू वा तालाबन्दी गर्ने कुनै योजना छैन। विश्वभर ओमिक्रोन संक्रमण फैलिएको प्रकाशमा संक्रमणमा वृद्धि हुने...बाँकी
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएको गत अक्टोबर महिनामा हुनुपर्ने दशौँ महाधिवेशन र चुनाव वर्तमान कार्यसमितिको असक्षमताको कारणले अनिश्चितकालका लागि स्थगित गरिएपछि संस्थाभित्रै सहमति गर्ने प्रयास नाटकीय रुपमा सुरु भएको छ। संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले...बाँकी
युएई -युनाइटेड अरब ईमिरेट्समा (युएई) कार्यरत नेपाली नर्स बर्षको सर्बोत्कृस्ट नर्सले उपाधीले सम्मानित भएकी छिन। रस अल खैमहको शेख खालिफा हस्पिटलमा कार्यरत नर्स मनिषा घिमिरेलाई अल तामायुज मेडिकल हेल्थ केयर कम्पनीले नगद पुरस्कार सहित वनर्स...बाँकी
हङकङमा – कोभिड १९ ट्रान्स्मिसन हुने माध्यमहरू पहिचान गर्न सरकारलाई मद्दत गर्ने एक विज्ञले हङकङ आउने मानिसहरूको कोरेन्टिन अवधि २१ दिनबाट घटाएर १४ दिनमा पुर्याउन विचार गर्न अधिकारीहरूलाई आग्रह गरेका छन् आरटीएचकेको एक कार्यक्रममा बोल्दै...बाँकी