News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, फोटो-फिचर, समाचार, समाज

    गुरुङ ‘तमु’ समाज मकाउको पाँचौ बार्षिक कार्यक्रम सम्पन्न

    मकाउ – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउले संस्थाका अध्यक्ष लिलबहादुर गुरुङ ‘गोरा’ को सभापतित्वमा समाजको ५ औ बार्षिक कार्यक्रम हिमालयन हाउस ताईपामा सम्पन्न गरेको छ। आयोजित कार्यक्रमको प्रमुख अतिथि गुरुङ ‘तमु’ समाज मकाउका जेष्ठ...बाँकी

    नेपाल आदिवासी जनजाति महासंघ युएईको अधिवेशन सम्पन्न अध्यक्षमा विजयलक्ष्मी राई

    युएई – नेपाल आदिवासी जनजाति महासंघ युएईको अधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा विजयलक्ष्मी राई चयन भएकी छिन् । गत शुक्रबार सम्पन्न भएको अधिवेशनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। विजयलक्ष्मी यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष...बाँकी

    बिश्वकर्मा एकता समाज नेपाल कुवेतको अध्यक्षमा कुमार बराईली चयन

    कुवेत – बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पाचौं वार्षिकोत्सव तथा अधिवेशन समारोह साथै बिस्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको छ। पाचौं अधिवेशनबाट अध्यक्षमा कुमार बराईली र रोलबहादुर बिस्वकर्मा महासचिव पदमा सर्वसम्मत चयन भएका छन। कुवेत स्थित...बाँकी

    कल्याणकारी नेपाली युवा समाज कुवेतको अध्यक्षमा सुवास श्रेष्ठ चयन

    कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा सुवास श्रेष्ठ र महासचिवमा आङ्नोर्बु शेर्पा सर्वसम्मत चयन भएका छन। कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन १७ सेप्टेम्बर २०२१ शुक्रबारकाे दिन...बाँकी

    लुम्बिनी समाज नेपाल कुवेतको पाँचौं अधिवेशनबाट अध्यक्षमा नेत्र प्रेमी मगर चयन

    कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको पाँचौं महाधिवेशन सम्पन्न भएको छ। पाँचौं महाधिवेशनबाट अध्यक्ष नेत्र पेमि मगर, प्रथम उपाध्यक्ष अशोक ओस्ती, महिला उपाध्यक्ष साबित्रा गैरे, सगर न्यौपाने माहासचिव थमन्न ब.रास्कोटी (अमृत) मगर, सचीव शंकर पौडेल ...बाँकी

    हङकङमा बसोबास गर्ने नेपालीहरुद्वारा गोर्खा सत्याग्रह आन्दोलनलाई आर्थिक सहयोग

    युवा राई, होङकङ। बेलायत सरकारले २०७ बर्ष अघिदेखि ब्रिटिश गोर्खाहरु नेपाली नागरिकमाथि गर्दै आएको असमान एवं अमानवीय बिभेदबिरुद्ध गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले निर्णायक आन्दोलन अख्तियार गरेको थियो समितिले अख्तियार गरेको निर्णायक आन्दोलन आमरण अनशनका...बाँकी

    एनआरएन एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकमा शान्तादेवी अधिकारीको उम्मेदवारी

    मकाउ – गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजकका लागि मकाउमा कार्यरत पूर्वअध्यक्ष शान्तिदेवी अधिकारीले आफ्नो उम्मेदवारी धोषणा गरेकी छिन्। पूर्वअध्यक्ष तथा आइसीसी सदस्य शान्तिदेवी अधिकारीले सन् २००७ सालदेखि एनआरएनए संघमा आबद्ध भएका...बाँकी

    कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन यहिँ १७ तारिखमा हुदैँ

    कुवेत सिटी। कुवेतको चिरपरिचित नेपाली समाज कल्याणकारी नेपाली युवा समाजको तेश्रो अधिवेशन यहिँ १७ सेप्टेम्बर, २०२१ शुक्रबारका दिन हुने भएको छ। समाजले कवटमा तेश्रो अधिवेशन सम्पन्न गर्न लागेको उक्त समाजका उपाध्यक्ष प्रदिप कार्कीले हिमालीसंचारलाई जानकारी...बाँकी

    एनआरएनए उपाध्यक्ष पदका लागि यमकुमार “त्रिलोक” गुरुङको उम्मेदवारी धोषणा

    युवा राई/हङकङ – गैर आवासीय नेपाली संध एनआरएनको आगामी निर्वाचनका लागि यमकुमार “त्रिलोक“ गुरुङले ८ बुदे प्रतिबद्धता सहित आगामी २०२१-२०२३ कार्यकालको लागि ८ बुदे धोषणा पत्र र “पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता” नारा...बाँकी

    नेपाल आदिबासी जनजाति महासंध मकाउद्वारा अन्तरक्रिया तथा वनभोज कार्यक्रम

    मकाउ – नेपाल जनजाति महासंध मकाउले मकाउमा गठित जातिय संधसंस्थाहरुलाई निमन्त्रणा गरेर एक अन्तरक्रियात्मक तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ। महासंधका अध्यक्ष भिम कुमार राई “किरात” को सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथि गैर आवासीय नेपाली...बाँकी