कुवेत – कुवेत आएर लामो समयदेखी अवैधानिक हैसियतमा घरेलु कामदारको रुपमा कार्यरत द्रौपती चौधरीले दुई हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन। श्रम नगरि अवैधानिकबाटो हुँदै बिदेश गएका श्रमिकको मृत्यु भएमा नेपाल सरकारको वैदेशिक रोजगार विभागले...बाँकी
रामप्रसाद ढुंगेल/युएई – “प्रवासी चितवनबासीको चाहना, सामाजिक एवम् एकताको भावना” भन्ने मुल नाराका साथ चितवन समाज युएईको पाँचौ महाअधिवेशन गत १३ अगस्ट २०२१ मा बरदुबईको लुम्बिनी गेस्ट हाउसमा भब्यताका साथ सप्पन्न भएको छ । उक्त...बाँकी
कुबेत – गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमिति र नेपाल पत्रकार महासंघबीच गत अगस्ट २०, २०२१ शुक्रबार कुवेतको खैतानमा छलफल सम्पन्न सम्पन्न भएको छ। छलफल कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतको तर्फबाट अध्यक्ष रणध्वज लामा, उपाध्यक्ष...बाँकी
कुवेत– विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका...बाँकी
कुवेत। ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभाहरु मध्ये उत्कृष्ट २० जना भएका छन। ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड...बाँकी
कुवेत – गैरआवासीय नेपाली संघ कुवेतका नव निर्वाचित कार्यसमिति र नेपाली दूतावास कुवेत बिच मिति १३-अगस्ट २०२१ बिहिवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कोभिड -१९ को महामारिलाइ मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी निर्वाचित कार्यसमितिका...बाँकी
कुवेत एनसीसी कुवेतकाे नयाँ कार्यसमितिद्वारा उपसमितिहरु गठन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ कार्यसमितिकाे पहिलो बैठकले विभिन्न उपसमितिहरु गठन गरिएको छ मनोनित तथा उपसमितिहरु गठन(प्रथम बैठक ५-अगस्ट): गैर आवासीय नेपाली संघ कुवेतको...बाँकी
कुवेत– किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशन मिति २०२१ अगस्ट ८ तारिक शुक्रवारको दिन सम्पन्न भएको छ । कुवेतको माङगाफमा सम्पन्न पाचौं अधिवेशनले श्री अरुण लिम्बुलाइ अध्यक्ष चयन गरेका छन । चुम्लुङका अध्यक्ष श्रीमती देबी...बाँकी
अष्ट्रेलिया। धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आउनु भएका सुजन अधिकारीले गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको एनसीसी पदमा विजयी भएका छन्। शनिबार जुलाई ३१ सम्पन्न एनआरएनए अष्ट्रेलिया निर्वाचनमा सुजन अधिकारीले ९१६ मत...बाँकी
मकाउ – लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं.-७, स्थायी बसोबास गर्ने क्यानसर पिडित पूर्ण बहादुर गुरुङलाई मकाउमा कार्यरत नेपाली युवाहरुको पहलमा आर्थिक सहयोग गरिएको छ। क्यानसर पिडित गुरुङको आर्थिक अबस्था नाजुक रहेका कारण धाटी (गर्धन)...बाँकी