News Portal

  • सिर्जनासिल युवा समाज कुबेतकाे अधिबेशन १० डिसेम्बरमा

    हिमालीसंचार संवाददाता
    २४९ पटक

    कुवेत– सृजनशिल युवा समाज नेपाल कुवेतले तेस्रो अधिवेशन आगामी १० डिसेम्बर २०२१ शुक्रबारका दिन आयोजना गर्ने भएको हुनाले “स्वदेशदेखि प्रवाससम्म एकता गरौं सामाजिक कार्यमा सामुहिक प्रतिवद्द्ता” भन्ने मुल नाराका साथ सन २०१६ मा स्थापन गरिएको सस्था सिर्जनासिल युवा समाज संदेश मुलुक सस्था नकारात्मक बिचार भएको ब्याक्ती लाई सकारात्मक सन्देशमा परिवर्तन गर्ने सोच र जागरण दिने एक सामाजिक सस्था हो ।

    सिर्जनासिल युवा समाज कुनैपनि ठाँउमा आइपरेको समस्याहरु लाई सहज तरिकाले समाधान गर्छौं। स्वदेशदेखि बिदेशसम्म सामाजिक कार्यहरु स्वदेशमै अनाथ असहाय अपाङ्ग बालबालिका गरिब दुखी परिवारलाई अशक्त विभिन्न ठाउँबाट पीडितहरु लाई सहयोग गर्दै तथा प्रवासमा अलपत्र परेकालाई उद्दार गर्दै आएको छ।

    सँस्थाले प्रवासमा रहेका नेपाली कामदारहरुको हक-हितको निम्ति र सामाजिक, सांस्कृतिक, खेलकुद तथा विभिन्न गतिविधिहरुमा संलग्न रहँदै आफ्ना भावि लक्ष्य उदेश्य बारे जानकारी गराई नयाँ यसमाजिक भावना भएका युवा हरुलाइ सृजनशिल युवा समाजमा प्रबेश गराउने छ।

    सृजनशिल युवा समाजले बिभिन्न किसिमले पीडित भएकाहरूलाई सहयोग गर्ने र पीडित हुनुभन्दा अगाडी सतर्कता गराउनका साथै समाजमा हुने बिकृति बिसंगति जस्ता नकारात्मक कुराहरुको न्युनिकरण गरी सकारात्मक सोचको सृजना गर्ने नाम जस्तै समाजमा नयाँ कामको सृजना गर्ने प्रयास गरेका छौँ।

    कार्यक्रम उपस्थितिका लागि कुवेत भात्रृ संगठन र सम्पूर्ण संस्था हरुलाइ अनुरोध गर्दछौं साथै सम्पूर्ण संघसंस्था पत्रकार खेलाडि कलाकार समाजसेवीहरुलाइ हार्दिक निमन्त्रणा गर्दछौ अध्यक्ष पुस्कार सिंह धामीले जानकारी दिए।

    कार्यक्रमको विवरणः

    मितिः- डिसेम्बर १०, २०२१ शुक्रबार

    स्थान :- मंगाफ बलक ४ स्टेट २४ मेमोरियल हल

    समयः– दिउँसो ठिक ११ बजे

    आयोजक :- सृजनशिल युवा समाज नेपाल कुवेत सिटि बसमा आउन फरमनिया जिलिव बाट 106X आउने पाउना हरुले मंगाफ cसायट सिंग्लमा उत्रिनु होला मालिया हवालि बाट 102 ,999 आउने पाउना हरुले मंंगाफ फाहिल बिचको सिंग्नल मा उत्रिनु होला

    थप जानकारीको लागि सम्पर्क न.

    पुष्कर धामि 51103432

    बिजय लामा 65127954

    बबाल ठकुरि 55148614

    अंकित 66885801

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...