News Portal

प्रवासी नेपाली मन्च कुवेतको अन्तरक्रिया कार्यक्रम तथा बनभोज सम्पन्न

हिमालीसंचार संवाददाता
४५७ पटक

कुवेत -प्रवासी नेपाली मन्च कुवेतले १०औ रास्ट्रिय महाधिवेसन अवशरमा अन्तरक्रिया कार्यक्रम तथा बनभोज कार्यक्रमको आयोजना गरेको थियो | प्रवासी नेपाली मंच कुवेतका सदस्य हरुको बाक्लो उपस्थितिमा भव्यताका साथ दशौ रास्ट्रीय महाधिवेशन सफलताको कामाना गर्दै मनाए नेकपा एमाले का सदस्य मात्र सहभागिता भएको कार्यक्रममा प्रवासी नेपाली मंच कुवेतका अध्यक्ष राज कुमार थापाले अध्यक्षयता गरेका थिए |

गणेश रावतले संचालन गरेको कार्यक्रममा रुपेन हमालको मन्तयवद्दारा उपस्थित सदस्यलाई स्वागत गरेका थिए |कार्यक्रमको बारेमा कार्यक्रम संयोजक सन्तोष तामांगले स्पस्ट पारेका थिए| अहिलेको परिस्थितिमा देशमा नेकपा एमाले किन ? भन्ने बिषयमा दुर्गा प्रसाद शर्मा, गंगादेवी सुबेदी, बिदुर कार्की, शंकर पौडेल र दुरपता नेपालीले अन्तरक्रिया कार्यक्रममा सहभागी भई आफ्ना बिचार राख्दै दशौ रास्ट्रिय महाधिवेशन लागी सफलताको शुभकामना दिनु भयो |

प्रवासी नेपाली मंच कुवेतका अध्यक्ष राज कुमार थापाले नेकपा एमालेको नारा “दक्षिणपन्थी अवशरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौ , जबजको मार्गदर्शनमा समाजवादको निर्मार्ण गरौ” बिषयलाई स्पस्ट पार्दै सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई प्रवासी नेपाली मंच कुवेतमा आबद्द भई नेकपा एमाले मार्फत देशलाई सम्वृद्धि तिर लैजाने अभियानमा आफ्नो योगदान पुराउन आवाहन गर्दै अन्तरक्रिया तथा बनभोज कार्यक्रमको समापन गर्नु भएको थियो |

 

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...