News Portal

कुवेतमा यसरी मनाईयो लुम्बिनी दिवस कार्यक्रम

हिमालीसंचार संवाददाता
४१२ पटक

कुवेत – लुम्बिनी समाज नेपाल कुवेत १६७अैा लुम्बिनी दिवस बिभिन्न कार्यक्रमका बिच ०२/१२/२०२१का दिन कुवैतको अति रमणिय ठाउँ अेाफ्रामा मनाएको हो।

सँस्थाका अध्यक्ष नेत्र पेमि मगरको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको सँन्चालन संस्थाका सचिव शकर पैाडेलले गर्नु भएको थियो भने, उपस्थित सदस्य तथा पाहुनाहरुलाई सँस्थाका प्रथम उप अध्यक्ष असोक अेास्तिले स्वागत मन्तब्य द्दारा स्वागत गर्नु भएको थियो।कार्यक्रमा लुम्बिनि समाजको स्थापना कालदेखि संस्थाका हरेक अभियानमा सकारात्मक हैासला सहयोग गर्ने गायक तथा सामाजिक ब्यक्ति बिबि मल्लको प्रमुख अतिथ्यता, बिषेस अतिथि सँस्थाका सँरक्षक रमेश पाल्पालिले गर्नु भएको थियो।

दिवसको अवसरमा दिप प्रज्वलन गरि भब्य रुपमा मनाइएको थियो। त्यसैगरि कुवैतमा खेलकुद क्षेत्रबाट सँस्थाको गरिमा बडाउने लुम्बिनि समाज नेपाल कुवैतका खेलाडी हरुलाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा नेपालका मैालिक बाजाको साथ नाजगान गरि मनाइएको थियो।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...