News Portal

कुवेतकाे सुलैबिया क्षेत्रमा मदिरा कारखाना सञ्चालन गरिरहेका दुई नेपाली पक्राउ

हिमालीसंचार संवाददाता
३८९ पटक

कुवेत – कुवेतमा दिनप्रतिदिन अवैधानिक कार्यमा नेपालीहरु अग्रसर रहेको समाचार बारम्बार सुनिन्छ। यस्तो अवैधानिक कार्यमा संलग्न केही नेपाली गर्दा इमानदारीको साथ काम गर्ने बाँकी नेपालीलाई समेत असर पर्न छ।
कुवेतकाे सुलैबिया क्षेत्रको एक घरमा २४ वर्षीय र २७ वर्षीय दुई नेपालीले मदिरा कारखाना सञ्चालन गर्दै आएको गृह मन्त्रालयलाई जानकारी गराइएको छ।

यो मदिरा कारखाना सञ्चालनमा कुवेतको औषधि नियन्त्रण विभागमा कार्यरत ५४ वर्षीय सैनिकको हात रहेको छ।गृहमन्त्रालयले गरेको छापामारीमा चोरी हुन सक्ने २६ भेडा एक थान पेस्तोल ४ थान क्लिप१०० थान गोलीसहित ४८ ब्यारेल भरिएको स्वदेशी मदिरा ८ थान आयातित मदिराका बोतल कार्टन झोला प्रयोग हुने सामग्री बरामद भएको छ।

मदिरा उत्पादन गर्ने र बोक्सीविद्या गर्न प्रयोग हुने शङ्कास्पद उपकरण पनि फेला परेको छ। अभियुक्तलाई थप अनुसन्धानका लागि गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...