News Portal

सुदुरपश्चिमेली नेपाली समाज कुवेत तेश्रो अधिवेशनकाे तयारी पुरा

हिमालीसंचार संवाददाता
३४४ पटक

कुवेतसुदुरपश्चिमेली नेपाली समाज कुवेतले प्रावासमा बसेर प्रवासी सुदुपश्चिमेली दाजुभाई तथा दिदी बहिनीहरु बिच सहयोग सद्भाव मायाप्रेम एकता कायम गरेर सम्पुर्ण संघ संस्था संग सहकार्य गर्दै स्वदेश तथा विदेशमा आएका प्राकृतिक प्रकोप तथा व्यक्तिगत वा संस्थागत समस्याहरु संग हातेमालो गर्दै आएकाे छ।

अक्टोबर २९ २०२१ तारिकमा हुन गैरहेको सुदुरपश्चिमेली नेपाली समाज कुवेतको तेस्रो अधिबेशनकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी हिमाली संसारकाे कुराकानीमा
अमर खड्काले बताए।

कुवेतमा विभिन्न संघ संस्था,पत्रकार साथै कुवेत बासी नेपाली दाजु भाई तथा दिदी बहिनीसबैलाई कार्यक्रममा आई कार्यक्रमको सोभा बढाईदिन सुदुरपश्चिमेली नेपाली समाज कुवेत अनुरोध गरेकाेे छ।कार्यक्रमका प्रयोजक सिटी एक्सप्रेस ( CITY EXPRESS) मनि ट्रान्सफरले गरेकाे छ।

कार्यक्रमको विवरण
आयोजक :-सुदुरपश्चिमेली नेपालि समाज कुवेत
कार्यक्रम:- तेश्रो अधिवेशन
समय:-बिहान ठीक १० बजे
मिति :-अक्टोबर २९ २०२१ शुक्रबार
स्थान :-कबत हल
सम्पर्क नं :- 60686438/ 65585397/60767749/ 69912096

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...