News Portal

मध्यपूर्व उपसंयोजकमा युएईबाट बालकृष्ण मरासिनीको उम्मेदवारी

हिमालीसंचार संवाददाता
३५३ पटक

युएई– युएईमा रहेर यहाँको नेपाली सामाजिक गतिविधिमा सक्रिय युवा व्याक्तित्व बालकृष्ण मरासिनी एनआरएनएको मध्यपूर्व उपसंयोजकमा उम्मेद्बारी दिने भएका छन् । मध्यपूर्व स्थित युएईमा करिब १३ वर्ष वर्षदेखि कार्यरत मरासिनी युएईको नेपाली सामाजिक जीवनमा परिचित व्याक्तित्व हुन् । स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय स्याङ्जा समाज, नागरिक सेवा समाज लगायतका सामाजिक संस्थामा काम गरिसकेका मरासिनी विगत केही वर्षदेखि यस गरिमामय संस्था एनआरएनएमा क्रियाशील युवा हुन् । विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभवलाई एनआरएन अभियानमा सदुपयोग गर्न उनले यसपटक मध्यपूर्व उपसयोजंकमा उम्मेद्वारी दिने निर्णय गरेको बताएका छन् ।

सन् २००९/२०११ कार्यकालमा एनसिसी सदस्य २०११/२०१३ मा युएई स्थित सारजाह क्षेत्र उपाध्यक्ष्य हुदै २०१३/२०१५ को ऐतिहासिक कार्यकालको प्रवक्ता रहेका मरासिनी २०१७ /१९ को कार्यकालमा उपाध्यक्ष्य रहेर आफ्नो कुशलता देखाइसकेका युवा व्याक्तित्व हुन् । युएईको एनआरएन अभियानमा लामो कार्यकाल बिताएका मरासिनी आफको अनुभवलाई समग्र मध्यपूर्वका नेपालीहरुको हक़ हीतमा प्रयोग गर्नु नै उम्मेद्वारीको घोषणा गर्नुको मुल कारण रहेको बताउछन् ।

लामो समय यस अभियानमा खटिदै यस संस्थाको बिधि बिधानको पालनमा ईमानदार हुँदै सदैव सस्था प्रति निष्ठावान रही कार्य निर्वाह गर्ने प्रतिबद्धताका साथमा उनले उम्मेद्वारी घोषणा गरेका छन् । लामो समय एनआरएन अभियानमा समर्पित भएर मध्यपुर्ब उपसयोंजकमा उमेदवारी दिएका मरासिनी आफुलाई आईसीसी पदाधिकारीहरुबाट पूर्ण साथ र समर्थन रहेको

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...