एजेन्सी। नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन्। नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो। जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका...बाँकी
मकाउ – नेपाली महावाणिज्य दूतावास हङकङ तथा मकाउ एवम् गैर आवासीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउको स्थानीय प्रचलित नियम-कानून विषयमा जानकारी मुलक एक सेमिनार कार्यक्रम सम्पन्न गरेको छ। मकाउमा कार्यरत नेपाली समुदायका लागि स्थानीय...बाँकी
रामप्रसाद ढुंगेल– युएई- पेसाले नर्स हुन बुटवलकी कल्पना गौंड । युएईको उत्तरी राज्री रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंड सामाजिक संजाल टिकटकमा पनि सकारात्मक र देशभक्त सन्देशहरुका कारण एउटा ठुलो जमातमा...बाँकी
कुवेत। नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० रूपैयाँ सहयोग पठाएको छ। मञ्चले सो रकम...बाँकी
यूएई। गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले निलम्बन गरेका क्षेत्रीय अध्यक्ष र उपाध्यक्षको निलम्बन फुकुवा गरेको छ। एनआरएनए यूएईले क्षेत्री समन्वय परिषद् दुवईको अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको निलम्बन फुकुवा गरेको हो। संस्थाको...बाँकी
कुवेत सिटी। कुवेतमा रहेका प्रवासी नेपालीहरुको संस्था शिल्पी संघ नेपाल-कुवेतले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा समस्यामा परेका १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ। शिल्पी संघले पठाएको करिब ५६ हजार बराबरको राहत सामग्री संचारकेन्द्र...बाँकी
युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङ सुप्तुलुङ मर्मत तथा निर्माण विभागले किराया हङकङको आफ्नै भवन सुप्तुलुङ खिमको आगनमा किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण गरी प्रतिमाअनवरण गरेको छ। किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र...बाँकी
लण्डन – नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबास पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गर्दैछ । यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार...बाँकी
कुवेत – कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाई नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिले सटही दरमा हुन आउने उक्त रकम...बाँकी
कुवेत – कोरोना भाइरस महामारिका कारण नेपालमा पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाइरहेको परिदृश्यलाइ मध्यनजर गर्दै मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सन्चालन गरिरहेको छ। मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा...बाँकी