कुवेत– रोजगारका लागि आवासिय भिसा तथा श्रम ईजाजत दुवै आवश्यक पर्दछ । कुवेत सरकारको आधिकारिक अनलाइन पार्टल(वेभसाइट) ले कसरी आप्रवासी श्रमिकहरुले श्रम ईजाजत लिन, बसोवास अनुमति प्राप्त गर्न तथा परिचयपत्र प्राप्त गर्नका साथै गैरकुवेती चालक अनुमतिपत्र कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्ने जानकारी...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन निष्पक्षतामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्न उठाएको छ। गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका प्रत्याशी आरके शर्मा...बाँकी
रियाद। रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन्। करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल...बाँकी
कुवेत– कुवेतको आदान अस्पतालमा १६ महिनादेखि उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ । १६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचार गराइरहेकी तुलसालाई कुवेतस्थित नेपाली राजदूतावासले उद्धार गरेर स्वदेश फर्काएको...बाँकी
कुवेत सिटी, कुवेत। कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजदूत लम्सालले कुवेतका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजप्रासदमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत...बाँकी
कुवेत – फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु...बाँकी
कुवेत सिटी, कुवेत। नेपाली दर्शकमाझ रुचाइएको फिल्म परदेशी-२ आगामी मंसिर २३ गते (२३ नोभेम्बर)मा मध्यपूर्वमा रिलिज हुने भएको छ। अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो फिल्मलाई पाँच मुलुकमा रिलिज गर्न लागेको...बाँकी
कुवेत – आएको हप्ता दिन नहुदै एक नेपाली सम्पर्क बिहिन भएका छ्न। गत शनिबार नोभेम्बर ४ तारिख युएई एक्सचेन्ज कम्पनी (UAE Exchange Company) को सेक्युरिटि गार्डमा कुवेत आएका रुपन्देही तिलोत्तमा वडा नम्बर १२ बुधबारेका प्रकाश...बाँकी
कुवेत सिटी, कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए)को गत ५ नोभेम्बरमा अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले आउँदो डिसेम्बर २०२३ सम्म सबै देशहरुमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरे अनुसार अल्वानीया राष्ट्रिय समन्वय परिषद (एनसीसी) गठन...बाँकी
कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि स्थगित भएको छ । कुवेतस्थित जिलिबमा रहेको इन्डियन सेन्ट्र्ल स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव...बाँकी