News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    कुवेतमा एक महिलाको मृत्यु, घर फर्काइदिन्छु भन्दै एजेण्ट फरार

    कुवेत – आएकी ४७ बर्षिया कल्पना भुजेलको मृत्यु भएको छ। शिवसतासी नगरपालिका – २ झापा स्थायी घर भएकी भुजेलको गत जुलाई १५ तारिक उपचारको क्रममा कुवेतको मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूतावास...बाँकी

    नेपाल आदिवासी जनजाती महासंघ कुवेतद्वारा ‘विश्व आदिवासी दिवस अगष्ट ९ मनाउने

    कुवेत– नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा यही अगष्ट ९ तारिख शुक्रबार कुवेतको खेतान स्थित राजधानी प्यालेसमा ‘विश्व आदिवासी दिवस २०२४ कार्यक्रम सम्पन्न गर्ने भएको छ। संयुक्त राष्ट्र संघद्वारा पारीत अगष्ट ९ लाई विश्वभरिका...बाँकी

    तनहुँ सेवा समाजकाे तेश्रो अधिवेशन सम्पन्न अध्यक्षमा सोम बहादुर खत्री चयन

    कुवेत– तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो १२ जुलाइ २०२४ का दिन कुवेतको फरवानियास्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि सोम बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत...बाँकी

    कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु

    कुवेत। कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको छ। २६ वर्षीया नेपाली जलिना तामाङको मृत्यु भएको हो। कुवेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामा संखुवासभाकी जलिना तामाङको मृत्यु भएको हो। तामाङलाई मंगाफ क्षेत्रमा बेलुकी ८ बजे...बाँकी

    नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई कुवेत आउँदै

    कुवेत। नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन समारोहलाई सम्बोधन गर्न डा. राजन भट्टराई र संन्जय थापा कुवेत आउने भएका छन। खैतानस्थित राजधानी होटलको सभाहलमा २६ जुलाई २०२४ मा हुने चौथो...बाँकी

    कुवेतमा नेपाली महिलाले गरिन आत्महत्या

    कुवेत– कुवेतमा एक नेपाली घरेलु कामदार महिलाले आफ्नै रोजगारदाता (स्पोन्सर)को घरमा झुण्डिएर आत्महत्या गरेकी छन्। वैदेशिक रोजगारीको लागि घरेलु कामदारमा कुवेत आएकी महिलाले साद अल अब्दुल्लाह क्षेत्रमा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन। मृतकलाई थप...बाँकी

    संखुवासभा समाज कुबेतको प्रथम ऐतिहासिक अधिवेशन आगामि अगष्ट ३० मा हुने

    कुबेत -अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सानभन्ने सुन्दर नारालाई आत्मसात गर्दै,कुबेतमा तीन महिना पहिला गठन भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी अगष्ट ३० तारिक शुक्रबार २०२४ को दिन कुवेतको खैतान स्थित...बाँकी

    पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस २ अगष्टमा मनाउने

    कुवेत– नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस आगामी २ अगष्टमा मनाउने भएको छ । कुवेतको सालमियास्थित गोर्खा किचनको सभाहलमा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा आज बसेको बैठकले १५ औं स्थापना दिवस तथा...बाँकी

    नेपाली दूतावास कुवेतको आयोजनामा “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    कुवेत– कुवेतस्थित फरवानियाको क्राउन प्लाजा होटलमा कुवेतका सम्भावित व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मी बीच “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम ३ जुलाईका दिन सम्पन्न भएको हो। कार्यक्रममा राजदूत घनश्याम लम्सालले दुई देशबीचको व्यापारिक सम्बन्ध...बाँकी

    कुवेत सरकारको आममाफीमा ३ हजार नेपालीहरू स्वदेश फर्किए

    कुवेत– सरकारले जारी गरेको एम्नेस्टी प्रक्रिया सम्पन्न भएको छ। यस प्रक्रियामा गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता हुन वा आफ्नो स्थिति कानूनी बनाउन अनुमति पाएका थिए। मार्च १७ देखि जुन ३० तारिखसम्म खुलाइएको एम्नेस्टी प्रक्रियामा सहभागी...बाँकी