कुवेत– कुवेतको आदान अस्पतालमा १६ महिनादेखि उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ । १६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचार गराइरहेकी तुलसालाई कुवेतस्थित नेपाली राजदूतावासले उद्धार गरेर स्वदेश फर्काएको...बाँकी
कुवेत सिटी, कुवेत। कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजदूत लम्सालले कुवेतका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजप्रासदमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत...बाँकी
कुवेत – फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु...बाँकी
कुवेत सिटी, कुवेत। नेपाली दर्शकमाझ रुचाइएको फिल्म परदेशी-२ आगामी मंसिर २३ गते (२३ नोभेम्बर)मा मध्यपूर्वमा रिलिज हुने भएको छ। अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो फिल्मलाई पाँच मुलुकमा रिलिज गर्न लागेको...बाँकी
कुवेत – आएको हप्ता दिन नहुदै एक नेपाली सम्पर्क बिहिन भएका छ्न। गत शनिबार नोभेम्बर ४ तारिख युएई एक्सचेन्ज कम्पनी (UAE Exchange Company) को सेक्युरिटि गार्डमा कुवेत आएका रुपन्देही तिलोत्तमा वडा नम्बर १२ बुधबारेका प्रकाश...बाँकी
कुवेत सिटी, कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए)को गत ५ नोभेम्बरमा अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले आउँदो डिसेम्बर २०२३ सम्म सबै देशहरुमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरे अनुसार अल्वानीया राष्ट्रिय समन्वय परिषद (एनसीसी) गठन...बाँकी
कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि स्थगित भएको छ । कुवेतस्थित जिलिबमा रहेको इन्डियन सेन्ट्र्ल स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव...बाँकी
जर्मनी। राजकुमार खड्काको अध्यक्षतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको १५ सदस्य कार्यसमिति गठन भएको छ। खड्काकै कानुनी पहलपछि जर्मनीको २०२१ को गैरकानुनी निर्वाचन अदालतबाट रद्द भएको थियो। अक्टुवर २९, २०२३ मा जर्मनीमा रहेका...बाँकी
हङकङ। हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको...बाँकी
कुवेत सिटी, कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बिनोद कुँवरले मार्च २ र ३, २०२४ मा काठमाण्डौमा हुने संघको ११ औं महाधिवेशन ऐतिहासिक हुने बताएका छन्। हामीले संघको १० औं महाधिवेशन भन्दा पहिला संघ भित्र...बाँकी