News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    एनआरएनए मकाउको अध्यक्षमा सन्तोष गुरुङ चयन

    मकाउ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी – ग्लोबल) मकाउको राष्ट्रिय महाधिवेशन २१ डिसेम्बर २०२३ का दिन सम्पन्न भएको छ। महाधिवेशनले सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व र पूर्ण गुरुङ (देउराली)लाई आईसीसी...बाँकी

    कुवेतका अमिरद्वारा देश र जनताका लागि ‘वफादार नागरिक’ बन्ने प्रतिबद्धता

    कुवेत -महामहिम अमिर शेख मिशाल अल अहमद अल–अहमद अल–जाबेर अल सबाहले बुधबार आफ्नो देश र जनताका लागि “वफादार नागरिक”बन्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यकारी र विधायी अधिकारीहरूले कुवेत राज्यको सर्वोत्तम हितका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको...बाँकी

    कुवेतमा एकजना नेपालीको मृत्यु शव  नेपाल पठाउने प्रक्रियामा

    कुवेत– वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही डिसेम्बर १७ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो। राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट...बाँकी

    एनआरएनए क्यानडाको अधिवेशन सम्पन्न, गिरीप्रसाद बुढाथोकीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

    क्यानाडा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)-(ग्लोबल) क्यानाडाको राष्ट्रिय महाधिवेशन तथा साधारण सभा क्यानाडाको ब्राम्पटनको एभरेष्ट तेकान्दो हलमा एक बृहत कार्यक्रम आयोजना गरी सफलता पूर्वक सम्पन्न भएको छ। राष्ट्रिय महाधिवेशनले गिरि बुडाथोकीको अध्यक्षतामा...बाँकी

    कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन

    कुवेत – कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन भएको छ। कुवेतको आधिकारिक न्यूज च्यानलमा ८६ वर्षको उमेरमा उनको निधन भएको जानकारी दिएको हो।यसअघि टिभीमा प्रसारण हुने नियमित कार्यक्रम अचानक बन्द गरी कुरानको श्लोक देखाइएको...बाँकी

    कुवेतमा नवनियुक्त नेपाली राजदूत घनश्याम लम्सालको स्वागत

    कुवेत -कुवेतका लागि नवनियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई एनआरएनए एनसिसि कुवेत र विभिन्न संघ सस्थाले स्वागत गरेका छन । नेपाल सरकारबाट कुवेतका लागि नवनियुक्त राजदूत लम्साललाई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको आयोजनामा कुवेतको...बाँकी

    युरोपमा नेपाली नागरिकले आफ्नो हैसिय फेर्दै, व्यवसायतर्फ सफलता प्राप्त गर्दै

    मंसिर-२९ शुक्रबार/काठमाडौ – मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाई खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली...बाँकी

    एनआरएनए कतारको १० औं राष्ट्रिय माहाधिवेशन डिसेम्बर १५ मा हुँदै

    दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी) कतारको १० औं राष्ट्रिय महाधिवेशन यहि डिसेम्बर १५, २०२३ का दिन हुँदैछ। एनआरएनएको आधिकारिक रुपमा मार्च २०२२ मा होटल याक एण्ड यतिमा सम्पन्न १० औं...बाँकी

    भाइरल भिडियोबारे दूतावास भन्छ- अझै पुष्टि भएको छैन

    कुवेत – दुई दिन देखि सामाजिक संजालमा भाइरल भिडियोले यति बेला कुवेत तातेको छ। सामाजिक संजालमा लिभिङ टुगेदर बस्ने जोडी आपसी मनमुटाव पछि प्रेमीले प्रेमिकालाई पटक पटक चक्कु रेटि हत्या गरेको भन्दै क्यापसन राखि सेयर...बाँकी

    नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई

    कुवेत – नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरले पाएका छन । नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापाले कुवेत बसाईलाई बिट मार्दै क्यानडा प्रस्थान हुने भएकाले वरिष्ठ उपाध्यक्ष जय...बाँकी