News Portal

गृहपृष्ठ Flash News, प्रवास, समाचार

एनआरएनएकाे एकता महाधिवेशनद्वारा निर्वाचित आधिकारिक नेतृत्व तथा मार्गचित्रमा एकताबद्ध हुन आह्वान

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एकता महाधिवेशनद्वारा निर्वाचित आधिकारिक नेतृत्व तथा तय गरेको मार्गचित्रमा एकताबद्ध हुन सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेको छ। एनआरएनए आइसिसीका प्रवक्ता गंगाधर गौतमद्वारा बिहीबार जारी विज्ञप्तिमा गत मे ३-४, २०२५...बाँकी

नेपाली श्रमिकका समस्या समाधानबारे एनआरएनए प्रतिनिधिमण्डल र श्रम मन्त्रीबीच गहन छलफल

काठमाडौँ, जेठ २१ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा...बाँकी

कुवेतस्थित नेपाली दूतावास बारम्बार विवादमा आउनुका कारण ?

कुवेत, जेठ १८ – कुवेतस्थित नेपाली दूतावासले नेपाली नागरिकहरूलाई विभिन्न कन्सुलर तथा श्रमसम्बन्धी सेवा सुविधा प्रदान गर्दछ। तर यी सेवाको गुणस्तर, पहुँच, र प्रक्रियाबारे सेवाग्राहीको अनुभव मिश्रित पाइन्छ। केहीले राम्रो भनेका छन् भने केहिले ढिलासुस्ती,...बाँकी

विदेशमा सङ्घ संस्था खोल्नु कतिको आवश्यकता छ त ?

कुवेत, जेठ १८ – विदेशमा सङ्घसंस्था खोल्नु आवश्यक छ वा छैन भन्ने कुरा धेरै पक्षहरूमा निर्भर गर्छ—जस्तै नेपाली समुदायको आवश्यकता, उद्देश्य, स्रोत, र दीर्घकालीन असरहरू। तर समग्रमा हेर्दा, विदेशमा सङ्घसंस्था खोल्नु उपयोगी हुन्छ भन्ने तर्क...बाँकी

नेपाल परोपकार समाज कुवेतको अधिवेशन अगष्ट ८ मा हुने

कुवेत — नेपाल परोपकार समाज कुवेतको चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आगामी ८ अगष्ट २०२५ मा हुने भएको छ। उक्त मितिमा अन्य संघ सघ संस्थाहरूले उक्त दिन कुवेतमा कार्यक्रम नगरिदिनु हुन आयोजकले अनुरोध गरेकाे...बाँकी

गैरआवासीय नागरिक र श्रमिकहरूको हकहितका लागि खोलिएको गैरआवासीय नेपाली संघ, राजनीतिक खिचातानीका कारण आफ्नै मुद्दाहरू ओझेलमा

गैरआवासीय नागरिक र श्रमिकहरूको हकहितका लागि खोलिएको गैरआवासीय नेपाली संघ, राजनीतिक खिचातानीका कारण आफ्नै मुद्दाहरू ओझेलमा गैरआवासीय नेपाली संघ एक विशुद्ध गैरराजनीतिक सामाजिक संस्था हो। यो संस्था नेपालबाहिर रहेका नेपालीपन र नेपाली मन भएका नेपाली...बाँकी

गैरआवासीय नेपालीहरूबीच एकताको अपिल : एनआरएनए ग्लोबल कन्क्लेभबाट आठ बुँदे निष्कर्ष सार्वजनिक

काठमाडौं, जेठ १ – काठमाडौंमा सम्पन्न “एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५” ले गैरआवासीय नेपालीहरू (एनआरएन) बीचको विवाद समाधान, नागरिक अधिकार र नीति सुधारका सन्दर्भमा आठ बुँदे निष्कर्ष सार्वजनिक गर्दै समावेशी संवाद र संस्थागत एकताको अपिल गरेको छ।...बाँकी

परराष्ट्रले सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त

काठमाडौं, वैशाख ३१ – परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको मिति सार्न सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिएको छ। यससँगै एकता महाधिवेशनद्वारा निर्विरोध निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई निर्वाध रूपमा काम...बाँकी

बद्री केसी समूहको कनक्लेभमा भाग नलिन एनआरएनए आइसिसीको अपिल

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिबाट काठमाडौँमा सम्पन्न ‘एकता महाधिवेशन’बाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहद्वारा काठमाडौँमा आयोजना गर्न लागिएको ‘एनआरएनए कनक्लेभ’ कार्यक्रममा भाग नलिन सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ। मंगलवार नवनिर्वाचित महासचिव बी.आर. लामाद्वारा...बाँकी

महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न सर्वोच्चद्वारा बाटो खुला, अब एनआरएनएमा एक जना मात्र अध्यक्ष

काठमाडौं, वैशाख २६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट सर्वसम्मतिले निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा बनेको टिमलाई काम गर्न सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ। महेश श्रेष्ठको अध्यक्षतामा निर्वाचित टिमले काम गर्न...बाँकी