अमेरिका। अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले ८ बुँदे ज्ञापनपत्र बुझाएको छ। पानसका महासचिव डा. शंकर बिसुन्केले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा नेपालमा राजसंस्था र...बाँकी
फ्रान्स। फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ। ५ महिना अघिमात्र उच्च शिक्षा अध्ययनका लागि बिद्यार्थी भिषामा फ्रान्सको मोन्टपेलियर शहरमा आएका बिष्णु अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। यही...बाँकी
काठमाडौं। नेपाली कांग्रेसको जनसम्पर्क समिति सम्बन्धी परिपत्रले अन्योल पैदा गरेको छ। केन्द्रीय समितिको निर्णयबाट जनसम्पर्क समितिहरू निर्वाचित भएको दफा निलम्बन भएको बुझाइमा पुगेपनि परिपत्रले भने समितिहरू कायम रहेको भनिएको छ। यही भदौ १६ गते केन्द्रीय...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले आधिकारिकताको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ। उनले सोमबार नै पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको एनआरएनए अभियन्ता चिन्तामणि...बाँकी
कुवेत सिटी, कुवेत। कुवेतमा आज शुक्रबार आयोजना गरिएको हरितालिका तीज कार्यक्रम स्थगित भएको छ। कुवेतको स्थानीय निकाय (कानन)मा गैरमुस्लिम समुदायले आयोजना गर्ने कार्यक्रमकाे लागि अनुमति लिनुपर्छ तर नेपाल कुवेत सांस्कृतिक मञ्चले कुनै पनि अनुमति नलिएको...बाँकी
लिस्बन। पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ। दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको २ सदस्यीय टोलीले शुक्रबारदेखि लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत...बाँकी
कुवेत सिटी, कुवेत। धुन नेपाल कम्पनीद्वारा मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रमको आयोजना गरेको छ। अवार्ड कार्यक्रममा बिभिन्न बिधामा कार्यरत ब्यक्ति हरुलाइ संस्थाले सम्मानित गरेको छ। सम्मानित हुनेमा युरोपबाट प्रकाशित भैरहेको डिजिटल अनलाइन पत्रिका...बाँकी
कुवेत सिटी, कुवेत। कुवेत नगरीमा भर्खरै मात्र स्थापना भएको बाग्लुङ सेवा समाज कुवेतले आफ्नो पहिलो अधिवेशन गर्ने भएको छ। “समृद्ध बाग्लुङका लागि हाम्रो साझा प्रतिबद्धता” नारा बोकेको उक्त समाजले २० सेप्टेम्बर २०२४ मा कुवेतको खैतानस्थित...बाँकी
कुवेत सिटी, कुवेत। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ United Nepali Diaspora Organization (UNDO) सँस्थाको संगठन निर्माण र सदस्यता खुला गरिएको छ। गत वर्ष जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई United...बाँकी
काठमाण्डौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को होटल याक एण्ड यतिमा सम्पन्न १० औं महाधिवेशनलाइ आधिकारिकता पाउनुपर्ने निवेदको विनोद कुँवर पक्षले दिएको निवेदनको फैसला भएको पूर्णप्रति आएको छ। यो फैसला आएसंगै एनआरएनएलाइ कब्जामा लिएर व्यक्तिगत रुपमा...बाँकी