News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    ठकुरी समाज क्यानाडाको अध्यक्षमा चन्द, महासचिव धिरेन्द्र शाही

    काठमाण्डौ। नेपालका ठकुरी जातिहरूको बिदेशस्थित क्यानाडाको संस्था ठकुरी समाज क्यानाडाको प्रथम बार्षीक साधरण सभा १५ जुन २०२४ मा सम्पन्न भएको छ। बार्षीक साधरण सभा मार्फत् तदर्थ कार्यसमितिलाई विघटन गरी नयाँ कार्यसमिति दुई वर्षे कार्यकालको लागी...बाँकी

    नेपाली जनसम्पर्क समिति कुवेतको  चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा

    कुवेत – नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङ र केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही कुवेत आउने भएका छन। नेपाली काङ्ग्रेको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति...बाँकी

    नेपाल कुवेत साँस्कृतिक मन्चले दोहोरी गायिका “पूर्णकला बीसी”को साथमा तिज मनाउने

    कुबेत– “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांगीतिक संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चले आफ्नो २३ औं प्रस्तुती स्वरुप नेपाली नारीहरुको महान पर्वको पावन अवसरमा हरितालिका तिज विशेष सास्कृतिक...बाँकी

     नेपाली काङ्ग्रेस नेता धनराज गुरुङ र प्रकाश रसाईली स्नेही कुवेत आउदै

    कुवेत – नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङ र केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही कुवेत आउने भएका छन। नेपाली काङ्ग्रेको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति...बाँकी

    कुवेतमा तीन किराँती संस्थाद्वारा उभौलि भव्यरुपमा मनाए

    कुबेत -भाषा,संस्कार,संस्कृतिको संरक्षण,किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा कृयासिल तीन किराती संस्थाहरु,किरात राईयायोक्खा कुवेत,किरात याक्थुङ चुम्लुङ कुवेत, सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्तरुपमा किरातिहरुको महान चाड उभौलि साकेला, यक्वा तङ्नाम,रापवा श्यादर पिदर येले दोङ्,...बाँकी

    शहिद लखन थापा मगर गोल्ड कपमा १३ नेपाली शसक्त टिमहरु सहभागी

    कुवेत- नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिता चौंथो संस्करण २०२४ मा १३ नेपाली...बाँकी

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाैं राष्ट्रिय अधिवेशनबाट राजन श्रेष्ठ निर्वाचित

    कुवेत– नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाैं राष्ट्रिय अधिवेशन हिजो ७ जुन २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले...बाँकी

    जन-जागृतिद्वारा नेपालका पीडितलाई ९३ हजार बढीको सहयोग

    कुवेत– सेवाका कार्यमा सकृय संस्था जन-जागृति युवा समाज कुवेतले नेपाली पीडितलाइ ९३ हजार भन्दा बढीको सहयोग गरेको छ । संस्थाले सो रकम संस्थाको कोष एवं सहयोगी मनका संस्थाका सदस्यहरू एवं संस्था बाहिरका सहयोगीहरूबाट संकलन भएको...बाँकी

    आगामी २६ जुलाईमा प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन हुँदै

    कुवेत। नेकपा एमालेकाे वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन २६ जुलाई २०२४ मा हुने भएको छ। मञ्च कुवेतको चौथो अधिवेशन खैतानस्थिन राजधानी होटलको सभाहलमा नेकपा एमालेको प्रभावशाली नेताको उपस्थितिमा चौथो अधिवेशन हुने।...बाँकी

    युएइको आबुधाबीमा राजदूत क्षेत्रीले गरे बिबिटीको उदघाट्न

    जेठ-१२,शनिबार/अबुधाबी – युएइको राजधानी अबुधाबीमा बिबिटी रेस्टुरेन्टको औपचारिक उदधाटन भएको छ। युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, द्वितीय सचिव भुपेन्द्र घिमिरे, श्रम सहचारी अबिद अन्सारीको उपस्थितिमा बेस्ट बर्गर टाउन रेस्टुरेन्टको औपचारिक सेवा सुरु २३ मे...बाँकी