मलेसिया। रोजगारीका लागि मलेसिया पुगेका ४ नेपाली बेपत्ता भएका छन्। विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ। दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता...बाँकी
लेबनान। इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढेको छ। यसैबीच इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ। लेबनानसमेत...बाँकी
जापान। जापानमा हुने सेमिनारमा सहभागी गराउने भन्दै अवैध रुपमा जापानमा नेपाली भित्र्याउने समीर लामालाई प्रहरीले पक्राउ गरेको छ। लामालाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। दुई युवतिसहित गत जुलाई १८ तारिख जापान आएका...बाँकी
काठमाण्डौ। संयुक्त अरब इमिरेट्स युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किएका छन्। बिरामी साथीलाई अस्पताल लैजाने क्रममा निधन भएको घटनामा मृत्युदण्डको सजाय पाएका ओखलढुंगाको चिसंखुगढी गाउँपालिका– ३ का श्रेष्ठ ५० लाख ब्लडमनी बुझाएर...बाँकी
कुवेत सिटी। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत शाखाको सचिव हरि बानियाँले पदबाट राजिनामा दिएका छन्। गत सोमबार जुलाई २२ तारिख २०२४ मा सचिव बानियाँले राजिनामा बुझाएका हुन। उनी तेश्रो अधिवेशनबाट सचिवमा नियुक्त भएका थिए।...बाँकी
कुवेत। गैरआवासीय नेपाली संघ-एनआरएनएबारे समाचार न आएको पनि धेरै दिन पुगेछ। एनआरएनहरुकाबीच चर्चित, बर्जित, लज्जित र परिस्कृत एनआरएनएको कुरा हजार जिब्राले ब्याख्या गर्नुपर्ने होला। फुर्सद निकालेर र नेपाली समुदायको लागि केहि सूचना दिने बिश्वभरिका संचारकर्मी/पत्रकारहरुले...बाँकी
कुवेत – आएकी ४७ बर्षिया कल्पना भुजेलको मृत्यु भएको छ। शिवसतासी नगरपालिका – २ झापा स्थायी घर भएकी भुजेलको गत जुलाई १५ तारिक उपचारको क्रममा कुवेतको मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूतावास...बाँकी
कुवेत– नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा यही अगष्ट ९ तारिख शुक्रबार कुवेतको खेतान स्थित राजधानी प्यालेसमा ‘विश्व आदिवासी दिवस २०२४ कार्यक्रम सम्पन्न गर्ने भएको छ। संयुक्त राष्ट्र संघद्वारा पारीत अगष्ट ९ लाई विश्वभरिका...बाँकी
कुवेत– तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो १२ जुलाइ २०२४ का दिन कुवेतको फरवानियास्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि सोम बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत...बाँकी
कुवेत। कुवेतमा सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको छ। २६ वर्षीया नेपाली जलिना तामाङको मृत्यु भएको हो। कुवेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामा संखुवासभाकी जलिना तामाङको मृत्यु भएको हो। तामाङलाई मंगाफ क्षेत्रमा बेलुकी ८ बजे...बाँकी