News Portal

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

हिमालीसंचार संवाददाता
३८३ पटक

काठमाडौँ, वैशाख २१ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँस्थित हायात होटलमा आइतबार सम्पन्न भएको छ। महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो।

एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित उक्त महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए। उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि ज्ञापन गरे।

नवनिर्वाचित कार्यसमिति यस प्रकार रहेको छ :

अध्यक्ष :

महेशकुमार श्रेष्ठ

उपाध्यक्ष (६ जना) :

  1. सुनिल कुमार साह
  2. बुद्धिसागर सुवेदी
  3. खगेन्द्र न्यौपाने
  4. लोकप्रसाद दाहाल
  5. मनोज कुमार श्रेष्ठ (गोर्खाली)
  6. विश्वास दीप लिम्बु (तिगेला)

उपाध्यक्ष (महिला) :

जुनु गुरुङ

महासचिव :

बाबुराम (बीआर) लामा

सचिव (३ जना) :

  1. चिन्तामणि सापकोटा
  2. टङ्कप्रसाद गैरे
  3. तिलकप्रसाद गैरे

सचिव (महिला) :

देवकी खत्री गुरुङ

कोषाध्यक्ष :

ठाकुरप्रसाद ढुङ्गाना

सह–कोषाध्यक्ष :

कृष्णप्रसाद पोखरेल

महिला संयोजक :

रश्मि थापा

युवा संयोजक :

भीमसेन थापा

क्षेत्रीय संयोजकहरू :

एसिया–प्रशान्त : डा. बलराम श्रेष्ठ

युरोप : प्रेमबहादुर गुरुङ

मध्यपूर्व : रमेश श्रेष्ठ

उत्तर–दक्षिण अमेरिका : डिलुराम पराजुली

ओसेनिया : इर्सद अहमद

क्षेत्रीय उप–संयोजकहरू :

एसिया–प्रशान्त (२ जना) :

  1. माधव पोखरेल
  2. मीमबहादुर पुर्जा

मध्यपूर्व (२ जना) :

  1. सुनिल कुमार घिमिरे
  2. श्रीकृष्ण भट्टराई

उत्तर–दक्षिण अमेरिका (२ जना) :

  1. विश्वराज बास्तोला
  2. नरबहादुर टण्डन क्षेत्री

ओसेनिया (२ जना) :

  1. रामप्रसाद कँडेल
  2. प्रताप राना

निर्वाचन समितिले आइतबार महाधिवेशन स्थलमै एक समारोहको आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...