News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    यूएईका नेपालीमा रक्सी खाएर झगडा गर्ने प्रवृत्ति बढेपछि दूतावासकाे सूचना

    फाईल तस्बिर। अबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूमा मादक पदार्थ पिएर झैझगडा गर्ने प्रवृत्ति बढेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले सूचना जारी गरी सचेत गराएको छ। सूचनामार्फत दूतावासले नेपालीहरूलाई आफू बस्ने र काम गर्ने...बाँकी

    नेपालमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

    मस्कट। सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ। परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेका हुन्। नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले...बाँकी

    नेपाली जनसम्पर्क समिती मकाउले मनायो १०औं बार्षिकोत्त्सव

    मकाउ। जनसम्पर्क समिती मकाउले आफ्नो दशौं बार्षिकोत्सव सफलतापुर्वक मनाएको छ। ४ अगस्टमा मकाउको ताईपास्थित रिजेन्सी आर्ट होटलमा सम्पन्न भएको कार्यक्रममा मकाउस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो। चीनको स्वसाशित राज्य मकाउको सांसद जोसे...बाँकी

    कुवेतबाट नेपाल पैसा पठाउँदा भाग्यशाली उपहार योजनामा निमबहादुर थापा

    महाबुल्ला। कुवेतबाट नेपाल पैसा पठाउँदा अमन एक्सचेन्ज नै सजिलो र भरपर्दो माध्यम हो भन्दा फरक नपर्ला किनकि कुवेतका सबैजसो शहर तथा ठाउँहरुबाट नेपाल, भारत, पाकिस्तान, बंगलादेश श्रीलंका, भुटानसहित फिलिपिन्स देशमा समेत राम्रो उच्च दररेटमा पैसा...बाँकी

    मलेसिया पुगेका ४ नेपाली बेपत्ता

    मलेसिया। रोजगारीका लागि मलेसिया पुगेका ४ नेपाली बेपत्ता भएका छन्। विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ। दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता...बाँकी

    लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

    लेबनान। इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढेको छ। यसैबीच इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ। लेबनानसमेत...बाँकी

    फर्जी कागजात बनाएर मानव तस्करी गरेको अभियोगमा समीर लामा पक्राउ

    जापान। जापानमा हुने सेमिनारमा सहभागी गराउने भन्दै अवैध रुपमा जापानमा नेपाली भित्र्याउने समीर लामालाई प्रहरीले पक्राउ गरेको छ। लामालाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। दुई युवतिसहित गत जुलाई १८ तारिख जापान आएका...बाँकी

    युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किए

    काठमाण्डौ। संयुक्त अरब इमिरेट्स युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किएका छन्। बिरामी साथीलाई अस्पताल लैजाने क्रममा निधन भएको घटनामा मृत्युदण्डको सजाय पाएका ओखलढुंगाको चिसंखुगढी गाउँपालिका– ३ का श्रेष्ठ ५० लाख ब्लडमनी बुझाएर...बाँकी

    पत्रकार महासंघ कुवेतका सचिव बानियाँले दिए राजिनामा

    कुवेत सिटी। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत शाखाको सचिव हरि बानियाँले पदबाट राजिनामा दिएका छन्। गत सोमबार जुलाई २२ तारिख २०२४ मा सचिव बानियाँले राजिनामा बुझाएका हुन। उनी तेश्रो अधिवेशनबाट सचिवमा नियुक्त भएका थिए।...बाँकी

    सर्वोच्चको फैसलापछि रणध्वज लामा एनआरएनए कुवेत र अन्तराष्ट्रियस्तरमा कुनै पनि जिम्मेवारीमा छैनन

    कुवेत। गैरआवासीय नेपाली संघ-एनआरएनएबारे समाचार न आएको पनि धेरै दिन पुगेछ। एनआरएनहरुकाबीच चर्चित, बर्जित, लज्जित र परिस्कृत एनआरएनएको कुरा हजार जिब्राले ब्याख्या गर्नुपर्ने होला। फुर्सद निकालेर र नेपाली समुदायको लागि केहि सूचना दिने बिश्वभरिका संचारकर्मी/पत्रकारहरुले...बाँकी