आज : २०२६-०९-२०, आइतबार

कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक खातामा पैसा पठाउँदा हरेक महिना भाग्यशाली उपहार योजना अन्तर्गत धेरै उपहार पाउँन सकिन्छ।

कुवेतबाट पैसा पठाउँदा तपाईं हामीलाई भाषाको समस्या नहुने आफ्नै नेपाली भाषामा मज्जाले कुराकानी गर्न ‘अमन एक्सचेन्ज’मा कार्यरत नेपाली प्रतिनिधिहरूसंग फोनमा कुराकानी गरेर पनि सेवा सम्बन्धी थप जानकारी लिन सकिन्छ। जानकारी लिनको लागि 98760046, 69390746 मोबाईल नम्बरमा सम्पर्क गर्न सकिनेछ।