News Portal

सेप्टेम्बर २० मा बाग्लुङ सेवा समाज कुवेतकाे पहिलो अधिवेशन हुँदै

हिमालीसंचार संवाददाता
४७६ पटक

कुवेत सिटी, कुवेत। कुवेत नगरीमा भर्खरै मात्र स्थापना भएको बाग्लुङ सेवा समाज कुवेतले आफ्नो पहिलो अधिवेशन गर्ने भएको छ।

“समृद्ध बाग्लुङका लागि हाम्रो साझा प्रतिबद्धता” नारा बोकेको उक्त समाजले २० सेप्टेम्बर २०२४ मा कुवेतको खैतानस्थित राजधानी होटेलमा पहिलो अधिवेशन गर्न लागिएको संस्थाका अभियन्ता घनश्याम थापा मगरले हिमालीसंचारसँगको कुराकानी बताए।

उक्त दिन कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण स‌ंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, पत्रकार तथा कुवेतमा बसोबास गर्ने सम्पूर्ण बाग्लुङका दाजुभाइ दिदीबहिनीहरूमा बाग्लुङ सेवा समाज कुवेतको अधिवेशनमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिएर सहयोग गरिदिन संस्थाले आग्रह गरेको छ।

   तपशील:

मिति : २० सेप्टेम्बर २०२४
समय : ११ बजेदेखि ४ बजेसम्म
स्थान : राजधानी होटल, खैतान
आयोजक : बाग्लुङ सेवा समाज कुवेत।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...