कुवेत, १९ जनवरी : जातियताको सस्था दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । शुक्रबार कुवेतको खैतानस्थित होटल...बाँकी
कुवेत : नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा सांगितीक कार्यक्रमका साथ सँस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव भब्य रुपमा सम्पन्न गरेको हो...बाँकी
कुवेत : लुम्बिनी समाज नेपाल कुवेतले आउदो मार्च १५ तारिख शुक्रबारका दिन समाजको छैटौं वार्षिकोत्सव मनाउने भएको समाजका महासचिब नेत्र पेमी मगरले जानकारी दिएका छन। सो समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष...बाँकी
अमेरिकामा बसोबास गर्ने किरातराईहरूले सामूहिक रूपमा किरात येले संवत् ५०७९ मनाएका छन्। न्यूयोर्क स्थित “किरात राई सोसाइटी अफ अमेरिका न्यर्योक च्याप्टर”को आयोजनामा येले संवत ५०७९ मनाइएको हो । येले संवत् किरात राई, लिम्बू, याक्खा र...बाँकी
“आफै कमाउनु र आफै खानु यो प्रकृति हो अरुले कमाओस, तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृती हो।” प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृतिसंग जोडिएको छ...बाँकी
कुवेतको अदान अस्पताल यहाको सरकारी अस्पताल मघ्येको एक । सेवा सुबिधा सम्पन्न । गत आइतवार नेपाली राजदूतावासका तृतीय सचिब मनोज सिंह, श्रमसहचारी ज्ञानेन्द्र शर्मा, यूवा समाजसेवी तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालका साथै...बाँकी
कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई कुवेतको श्रम तथा अध्यागमन कानुनका महत्वपूर्ण पक्षहरू एवं श्रमिकका विविध जटिल समस्याहरूको कानुनी उपचार एवं अन्य समाधानका उपायहरूका बारेमा जानकारी प्रदान गरी उनीहरूको रोजगारलार्इ फलदायी बनाउने उदेश्यले राजदूतावासमा शुक्रबार “नेपाली श्रमिकहरूको...बाँकी
कुवेतको जाबेर अल-अहमद एरिमाया फैक्ट्री खोलेर रक्सि बनाउने ४ जना नेपालीहरुलाई स्थानिय पुलिसले गिरफ़्तार गरेको एमनमातले जनाएको छ । पुलिसले अत्याधिक मात्रमा मदिरा बनाउने पदार्थ साथै तयारी अवस्थामा रहेको रक्सि सहित गिरफ़्तार गरिएको हो ।...बाँकी
कुवेत : जातीयताको सामाजिक सस्था दर्शन ठकुरी समाज कुवेतले मुस्लिमहरुको पर्व रमजानको छुट्टिको अवसर पारेन बृहत् सागितिक धमाकाको आयोजना गर्ने भएको छ । नेपालका चर्चित अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक...बाँकी
युएई : पौंष २७ गते शुक्रबार बरदुबई स्थित शिल्भर रेस्टुरेन्टको हलमा युएईमा रहि समाजसेवा निम्ति खोलिएका संघ संस्थालाई निमन्त्रणा दिई सामुहिक रुपमा मनाएको छ। ठकुरी सहयोग संजाल युएईको उद्देश्य पनि सबैसंग सहकार्य गरि जातीयता सदभाव...बाँकी