News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    जोशीको प्रमुख आतिथ्यमा पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवश मकाउमा भब्यताको साथ सम्पन्न

    कर्ण अधिकारी  मकाउ  –  श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहलाई नेपालको राजनिति र भूगोल भन्दा माथि राख्दै आर्य-क्षेत्री समाज मकाउले पौष २७ गतेका दिन २९७ औं पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवश मकाउमा भब्यताको...बाँकी

    तमु प्ये ल्हु संघ कुवेतले तमु फो ल्हो-ल्होसार कार्यक्रम भब्यताका साथ मनायो

    कुवेत, १२ जनवरी : कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा जातिय संस्था तमु प्येल्हु संघ कुवेतले आफ्नो महान पर्व तमु ल्होसार तथा बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम शुक्रबार भब्यताका साथ सम्पन्न गरेको छ।...बाँकी

    दूतावासका कर्मचारीहरूले जथाभाबी खर्च गरेको भन्दै महालेखाको प्रतिवेदनमा ७६ लाख बेरुजू

    युएई : यूएई स्थित नेपाली दूतावासको बेरुजू ७६ लाख देखिएको छ । महालेखा परीक्षकको कार्यालयले यूनाईटेड अरब ईमिरेट्स (यूएई) स्थित नेपाली दूतावासको आर्थिक वर्ष २०७४/२०७५ सालको लेखा परीक्षणका क्रममा ७६ लाख ९ हजार रुपैयाँ बेरुजु रहेको...बाँकी

    दुतावास कुवेतको विशेष पहलमा सन् २०१८ भित्र १८ जना नेपालीले पाए आममाफी (विज्ञप्ति)

    जनवरी, ७ कुवेत : कुवेतमा विभिन्न कारणले जेल सजाय पाएका १८ नेपाली श्रमिकहरुले नेपाली राजदुतावास कुवेतको विशेष पहलमा आममाफी पाएर नेपाल फर्किएको दूतावास श्रोतले जनाएको छ । वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु...बाँकी

    अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

    काठमाडौं : सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो । नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिए पछि परराष्ट्र मन्त्रालयले राजदूत...बाँकी

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले मार्च ८ मा अधिबेशन गर्ने

    जनवरी ७, कुवेत : म्याग्दी प्रवासी नेपाली संघ(मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको...बाँकी

    अंग्रेजी नयाँ बर्ष २०१९ कुवेतमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले यसरी मनायो

    माधब शाही  कुवेत : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ बर्ष विशेष सांगीतिक धमाका २०१९ सम्पन्न भएको छ। कुवेतको हवालीको बोय स्काउट थियटरमा चर्चित दोहोरी गायक खुमन अधिकारीका साथ सांगीतिक धमाका...बाँकी

    सृजशिल युवा समाज नेपाल–कुवेतले अन्तरक्रिया तथा राष्ट्रिय सम्मान कार्यक्रम गर्दै

    काठमाडौं : आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक परिवर्तनले मात्रै समाज पूर्ण रुपमा परिवर्तन हुँदैन । समाज परिवर्तनका लागि युवाहरुमा सकारात्मक सोच र सृजनशिलता हुन पनि उत्तिकै आवश्यक छ ।यसका लागि मानिसहरु संगठित हुनैपर्छ । यहि सोचका...बाँकी

    जनवरी ११ मा तमु प्ये ल्हु संघ कुवेतले तमू ल्होसार भब्यरुपले मनाउने

    सुरेश गुरुङ कुबेत : तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा...बाँकी

    नेपाल तामाङ घेदुङ कुवेतले १ फेब्रुअरीमा राष्ट्रिय सोनाम ल्होछार मनाउदै

    दिलकुमार पाख्रीन कुवेत : तामाङ नयाँ बर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग)को अवसरमा नेपाल तामाङ घेदुङ कुवेतले आगामी १ फेब्रुअरीका दिन कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको आयोजना गर्ने भएको...बाँकी