News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    इजरायलमा उत्कृष्ट केयरगिभर बनिन झापाकी जानु लम्साल, १० हजार शेकेल रकम पाईन पुरस्कार

    इजरायल : सधै जस्तो फलानी नेपाली केटीले वुढीलाई पिटी, तिलानाले वुढो कुट्यो र प्रहरीले समात्यो भन्ने दुखद समाचार सुन्दै आइरहेका हामी इजरायलवासी नेपालीहरुमा कहिलेकाहिं सुखद समाचारहरु पनि सुन्नमा आउने गर्दा रहेछन् । विगत एक दशक...बाँकी

    मकाउमा येलेदोङ ५०७८ उधौलीसाकेला (भिडियो सहित)

    सन्जिब कोयी मकाउ : गत शुक्रवार डिसेम्बर २१तारिख किरात राई यायोक्खा मकाउको आयोजनामा पोर्ताससाकेला पार्क मकाउमा किरातीहरुको महान चाड साकेला उधौलीकिरात येलेदोङतिथि भन्दा एक दिन अगाडी नै भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका सचिव...बाँकी

    कुवेतमा अस्ताए नुवाकोटका सन्तबहादुर !

    कुवेत : सवारी दुर्घटनामा परि एक जना नेपालिले ज्यान गुमाएका छन। लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर तामाङ्को हिजो अर्थात २२...बाँकी

    कुवेतका तीन किराँती संस्थाहरुको संयुक्त कार्यक्रम उधौँली सम्पन्न

    कुवेत -संयुक्त भाषा, संस्कार र संस्कृतिको संरक्षण किरातिहरुको साझा अभियान ” भन्ने मुल नाराका साथ विगत केही बर्षयता कुवेतमा तीन किराँती संस्थाहरुले किराँती पर्वहरु संयुक्त मनाएको छ । कुवेत  कुवेतमा क्रियाशील रहेको तिन किराँती संस्था किराँत राई...बाँकी

    कुवेतमा एक नेपाली महिला घर मालिकबाटै मर्नासन्न हुनेगरी कुटिईन (भिडियोमा हेर्नुहोस)

    एकराज मल्ल, कुवेत २१ डिसेम्बर : कुवेतमा घरेलुमहिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकि गोमा दर्जि स्पोन्सरको कुटपिटबाट सक्त घाइते भएकि छन । करिव डेढ़ बर्ष पहिले अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जिमाथि...बाँकी

    नेपाललाई युएईसँग ‘वान डे’ खेल्ने मौका

    काठमाडौं -नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग एकदिवसिय (वान डे) क्रिकेट खेल्ने भएको छ । नेपालले जनवरीमा पाँच वटा एकदिवसिय खेल खेल्ने पक्का भएको नेपाली टोलीका प्राविधिक रमन सिवाकोटीले जनाएका...बाँकी

    दोलखाली समाज युएईले प्रथम अधिवेशन तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्दै

    युएई : दोलखाली समाज युएईले प्रथम अधिवेशन तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम यहीँ डिसेम्बर २८ तारिख शुक्रबार बर दुबई स्थित नसा दोहोरी साझको सभा हलमा आयोजना गरिएको युएईबाट लोक प्रसाद दहालले जानकारी...बाँकी

    लिभरपुलमा एनआरएनएले पायो नयाँ नेतृत्व, संयोजकमा गाेपाल अधिकारी सर्वसम्मत

    शिब भण्डारी – लण्डन  बेेेेलायत लाल इंग्ल्याण्ड नर्थवेस्ट लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरु बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लिभरपुलको द गोर्खा रेष्टुरेन्टको सभा हलमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको...बाँकी

    कुवेतमा प्रताडित छोरीलाई झिकाइदिन आमाको हारगुहार !

    हरि अधिकारी वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् ।...बाँकी

    मुई थाई च्याम्पियनशीपमा नेपाली खेलाडी धमलाले जिते स्वर्ण

    कर्ण अधिकारी/मकाउ : चीनको स्वशाशीत क्षेत्र हंगकंगमा सम्पन्न भएको मुई थाई च्याम्पियनशीपमा नेपाली खेलाडी शंकर धमलाले गोल्ड मेडल(स्वर्ण पदक)जीतेका छन्। ६७ के जी समुहमा प्रतिद्वन्दी हंगकंगका लिनका किटलाई ३ नै सेटमा प्रारस्त गरी स्वर्ण पदक...बाँकी