News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं वार्षिकोत्सबको तयारी पुरा

    कुवेत – आफ्नो भाषा, लिपी, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा साथै जातिय पहिचानलाई बचाई राख्ने उद्देश्य लिएर २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी...बाँकी

    ठकुरी समाज दक्षिण कोरियाको अध्यक्षमा शाही सर्बसम्मत

    कोरिया : “प्रबासमा हाम्रो एकता र सद्भाब, आपत – बिपतमा मिलाआै हात” मुल नाराका साथ स्थापित ठकुरी समाज दक्षिण कोरियाको पाँचौँ अधिबेशन फेब्रुअरी ३ तारीख ठकुरी समाजका अध्यक्ष यु मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको छ...बाँकी

    एनआरएन युएईले शुक्रबार दुवईमा रक्तदान आयोजना गर्दै 

    युएई : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आयोजनामा दुवईमा रक्तदान हुने भएको छ। लतिफा अस्पताल दुवईको प्राविधिक सहयोगमा आउँदो शुक्रवार फेब्रवरी ८ का दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको गैरआवासीय नेपाली संघ युएईका प्रवक्ता...बाँकी

    एनआरएनए कुवेतले गर्‍यो राजदुत हमाललाई बिदाई

    कुवेत : गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली राजदूताबास कुवेतका राजदूत महामहिम यज्ञबहादुर हमाल र उहाँकी धर्मपत्नि रिता हमाललाई दोसल्ला ओढाई मायाको चिनो र कदर पत्र सहित शुक्रबार फर्वानिया स्थित दवाईहि प्यालेस रेष्टुरेन्टमा...बाँकी

    अध्यक्ष बस्याल माथिको तथ्यहिन आरोप : महासंघ युएई शाखा

    युएई : नेपाल पत्रकार महासंघ युएई शाखाले अध्यक्ष भुपराज बस्याल पक्राउ सम्बन्धमा एक बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा आए जस्तो उनि गैरकानुनी काम कारबाहीमा संलग्न नरहेको प्रष्ट पारेको छ। संघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल द्वारा...बाँकी

    नेपाल तामाङ घेदुङ कुवेत ले २८५५ औँ फाग ड्वा ल्हो”(सुंगुर बर्ग)सोनाम ल्होछार धुमधामसँग मनाए

    कुबेत –  ल्होछारको प्रबर्द्धन हाम्रो सास्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक आधार ” भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक पर्व राष्ट्रिय सोनाम ल्होछार मन्जुश्री संवत् २८५५ औ फाग ल्हो (...बाँकी

    कुवेत नेपाली एकता समाजले गर्‍यो प्यारालाइसिस पिडितलाई अार्थिक सहयोग

    फेब्रुअरी १, कुवेत : राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन कुवेत नेपाली एकता समाजले अलपत्र परेका पिडितहरुलाई उद्वार कार्यमा सक्रियताका साथै कुवेतका सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै अाएको छ। यसै क्रममा अहिले बागलुङ जैमिनी नगरपालिका वडा नं.९ घ्युरचौर...बाँकी

    युएईमा शहिद दिवस यसरी मनाइयो

    युएई : प्राय बिबिध सास्कृतिक कार्यक्रम मात्र मनाईरहने यूएईबासी नेपालीहरुले आज देश र जनताको लागि आहुति दिने शहिदहरुको संझना गर्दै शहिद दिवस मनाएका छन। प्रदेश नं ५ सम्पर्क यूएई, दागं देउखुरी समाज यूएई र ठकुरी...बाँकी

    राजदूत हमाल दम्पतिलाई माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव कुवेतले गर्‍यो बिदाई !

    कुवेत ३०, जनवरी : माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले नेपाली राजदुत यज्ञ बहादुर हमाल र उनकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । सोमबार राजदूतावासमै गएर क्लवले राजदूत र उनकी धर्मपत्निलाई दोसल्ला ओढाई मायाको चिनो...बाँकी

    कुवेतमा “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” हुँदै

    कुवेत, २९ जनवरी : कुवेतमा लुम्बिनी समाज नेपाल कुवेतको आयोजनामा “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” हुने भएको छ। आगामी मार्च १५ तारिख शुक्रबार दिन कुवेतको जिविब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आफ्नो छैटौ वार्षिकोत्सवको...बाँकी