News Portal

नेपालको सँस्कृति र धार्मिक सम्पदाबारे ओमानको चासो

हिमाली संचार संवाददाता
६१७ पटक

ओमान – खाडी मुलुक ओमानले नेपालको सँस्कृति, धार्मिक सम्पदा अझ सम्बन्ध निकट बनाउन चासो लिएको छ । सो मुलुकका राजा सायद फतिक विन फहर एल सेदले यस्तो विषयमा चासो लिनु भएको हो ।

ओमान लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका राजा सेदसँग शिष्टाचार भेटवार्ता गर्दा त्यहाँको संस्कृति तथा सम्पदा मन्त्रालयका महासचिव समेत रहनुभएका सेदले नेपालसँगको सम्बन्ध निकट बनाउने बताउनुभएको हो ।

सो भेटवार्ताका क्रममा दुवै मुलुक वीचको सम्बन्ध अझ फराकिलो बनाउन सकिने अन्य संभावनाबारे पनि छलफल भएको मस्टकस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...