सन्जिब कोयी राई मकाउ : खोटाङ जिल्ला केपीलासगढी गाउपालिका वडा नं. ७ सुङदेल कातिकेका प्रकाश राई विगत लामो समय देखी विरामी भई विराट नर्सिङ होम विराटनगर अस्पतालबाट सुगर रोग प्रमाणित भए पनी उपचारको लागी आर्थिक...बाँकी
प्रदीप तिमल्सिना क्यान्वेरा : दुई दशक भन्दा पुरानो इतिहास बोकेको अष्ट्रेलियाकै महत्वपूर्ण क्यान्वेरा बहुसाँस्कृतिक मेलाको परेडमा दूतावासको पहलमा पहिलो पटक नेपालको प्रतिनिधित्व हुने प्रदर्शनी गरिएको छ। शुक्रबार, शनिवार र आइतबार तीन दिनमा करिब तीन लाखजनाले...बाँकी
कुवेत : कोसेली समुह कुवेतले ११आै वार्षिक उत्सव संगै चौथो अधिबेशनबाट १३ सदस्यीय कार्यसमिति चयन गर्दै आनन्द आचार्य अध्यक्षमा निर्बाचित भएका छन । अर्थात १५ फेब्रवारी२०१९ शुक्रवारको दिन फरवनियामा सम्पन्न उक्त कार्यक्रमका अध्यक्ष नबराज पन्थीको...बाँकी
युएई : वैदेशिक रोजगारीको सिलसिलामा दोलखा जिल्लाबाट युएइ गएका दोलखालीहरुको साझा सङगठन दोलखालि समाज युएइले यहि मार्च १ तारिख शुक्रबारका दिन दुबई स्थित कृक पार्कमा बिस्तृत दोलखालि भेला तथा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ...बाँकी
मकाउ : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै फेब्रुअरी १९ तारीखका दिन मकाउ स्थित मेट्रोपोल होटलमा बेलुकी ६ बजे नेपाली...बाँकी
कुवेत : किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन सम्पन्न भएको छ । कुवेतको फवार्निया स्थित अडिटोरियम हलमा सम्पन्न चौथो अधिवेशनले देबी चेम्जोङलाइ अध्यक्ष चयन गरेका छन । अधिवेशनमा दुर्गा चेम्जोङको संयोजकत्वमा तीन...बाँकी
हरि कृष्ण न्यौपाने कुवेत : मोरङ बिराटनगर बरघर्छी चादनीचोक घर भई कुवेतको अल टु वाक क्लिनिङ कम्पनीमा कार्यरत ४७ बर्षिय निर बहादुर कार्कीको हृदयघातको कारण मृत्यु भएको छ। केही दिन देखी सामान्य बिरामी भएर औषधी...बाँकी
कुवेत, ८ फेब्रुअरी : कुवेतको महाबुल्ला स्थित झाड़ीबाट शुक्रबार स्थानिय प्रहरीले लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा १४ जना नेपालीहरुलाई प्रकाउ गरेको छ । लङ्गुर बुर्जा खेल्ने र खेलाउने सबै नेपाली कामदार रहेको आईमन म्याटले जनाइएको छ...बाँकी
सन्तोष न्यौपाने बेल्जियम : लामो प्रयासपछि युरोपियन देश स्पेनमा नेपाली दुतावासको स्थापना भयो। दुतावास खडा गर्न त्यहाँका नेपालीहरुले वर्षौ संघर्ष गरे। प्रत्येक परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझायो। अन्ततः संघर्ष पछिको सफलता स्पेनका नेपालीहरुले प्राप्त गरे।...बाँकी
नेपाली कामदारको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) र ओमन यसअघि भएका श्रम समझदारीपत्रमा व्यापक सुधारसहित श्रमिक एवं रोजगारदाता दुवैको हकहितका थप विषय समावेश गर्न सहमत भएका छन् । श्रम, रोजगार तथा...बाँकी