News Portal

ठकुरी सहयोग संजाल युएईले हात गुमाएकी बैतडीकी मधुदेवी चन्दलाई गर्‍यो आर्थिक सहयोग

हिमाली संचार डटकम
२७५१ पटक

कमल सिंह,
७ भदौ – ठकुरी सहयोग संजाल युएईले एक हात गुमाएकी बैतडीकी मधुदेवी चन्द ठकुरीको परीवारलाई आर्थिक सहयोग गरेको छ। वर्षातको समयमा घर नजिकैको खेतबारीमा घाँस काट्न गएको बेला बिजुलीको तार चुडेर करेन्ट लागेको थियोे।

उनको घरपरिवारको अार्थिक अवस्था अत्यन्तै कमजोर भएकोले संजालका उपाध्यक्ष सिएन ठकुरीले उक्त घटनाको बारेमा थाहा पाएपछि उनको उपचारका लागि सहयोग गरीएको हो।

संजाल युएईकी कोषाध्यक्ष शारदा शाहले आजै पिडित परिवारलाई भेटेर रु २६,३००(छबिस हजार तीन सय) सहयोग रकम हस्तान्तरण गरेको ठकुरी सहयोग संजाल युएईका महासचिव जीवन सिंह ठकुरीले हिमाली संचार डटकमलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...