News Portal

कुवेतमा पोखराका तिर्थ बहादुरको समुन्द्रमा डुबेर मृत्यु

हिमाली संचार डटकम
९६६ पटक

कमल सिंह, कुवेत।
२८ अगस्ट,२०१८ – कुवेतमा हप्तैपिच्छे नेपाली कामदारको ज्यान गैइरहेको समाचार आईरहेका बेला फेरि अर्का युवाले ज्यान गुमाएका छन।

कम्पनी छोडेर लामो समय देखि अबैधानिक रुपमा काम गरीरहेका कास्की पोखराका तिर्थ बहादुर बिकको समुन्द्रमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको छ।

४१ बर्षिय बिक कुवेतको अल्कुत कम्पनीबाट भागेर अबैधानिक रुपमा गरीरहेको बुझिएको छ। मृतक बिकका श्रीमती, १ छोरा र छोरी छन।

समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर पाउनासाथ हामीले नेपाली राजदूतावास सँग सम्पर्क गर्दा उनी अबैधानिक रूपमा काम गरीरहेकाले अाधिकारीक रुपमा जानकारी नआएको प्रथम सचिब भोगेन्द्र लिङ्ग्देनले हिमाली संचार डटकमलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...