News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    शिक्षामा दलित बच्चाहरुको लागी कुवेतबाट आर्थिक सहयोग

    कुवेत : कुवेतबाट दलित बच्चाहरुको शिक्षाको लागी आर्थिक सहयोग गरीएको छ । बिश्वकर्मा समाज बौदीकाली नवलपुरका बिदेश संयोजक छबी राम सुनारको पहलमा संकलित रु १२ हजार रकम दलित बच्चाहरुको शिक्षाको लागी सहयोग गरीएको हो ।...बाँकी

    कुवेतमा जनवरी ४ मा हुने सांगीतिक कार्यक्रमको तयारी पुरा, खुमन अधिकारीले धमका मच्चाउदै

    कुवेत : आउदो शुक्रबार आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतको सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ। अंग्रेजी नयाँ बर्ष २०१९  जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रममा लोकप्रिय गायक गीतसंगीत सिर्जना गरेर दर्शक तथा...बाँकी

    तमू समाज कुवैतले तमू फ़ो ल्होसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)

    कुवेत, २९ डिसेम्बर। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए सस्क्रिती हराउछ, सस्क्रिती हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका...बाँकी

    युएईको नेपाली दूतावास कुन क्षेत्रमा सर्दैछ ?

    रामकुमार परियार युएई : संयुक्त अरब ईमिरेट्स (युएई) को अबुधाबीस्थित नेपाली दूतावास आगामी आईतबार देखि नयाँ ठाउँमा सर्ने भएको छ। दुतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीको अल करामा क्षेत्रमा रहेको दूतावास आगामी पुस १५...बाँकी

    सरकारले ५ देशमा राजदुत सिफारिस गर्‍यो, कुवेतका लागी भण्डारी

    कुवेत,२७ डिसेम्बर : सरकारले कुवेत सहितका विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ । कुवेतका लागि सह-सचिव दुर्गाप्रसाद भण्डारीलाई सिफारिस गरेको हो । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका...बाँकी

    कुवेतमा आउदो शुक्रबार हुन लागेको तमू ल्होसार बिशेष कार्यक्रमको तयारी पुरा

    कुवेत : तमू ल्होसार २०१८ का अबसरमा आगामी डिसेम्बर २८ शुक्रबार हुन लागेको “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक...बाँकी

    इजरायलमा उत्कृष्ट केयरगिभर बनिन झापाकी जानु लम्साल, १० हजार शेकेल रकम पाईन पुरस्कार

    इजरायल : सधै जस्तो फलानी नेपाली केटीले वुढीलाई पिटी, तिलानाले वुढो कुट्यो र प्रहरीले समात्यो भन्ने दुखद समाचार सुन्दै आइरहेका हामी इजरायलवासी नेपालीहरुमा कहिलेकाहिं सुखद समाचारहरु पनि सुन्नमा आउने गर्दा रहेछन् । विगत एक दशक...बाँकी

    मकाउमा येलेदोङ ५०७८ उधौलीसाकेला (भिडियो सहित)

    सन्जिब कोयी मकाउ : गत शुक्रवार डिसेम्बर २१तारिख किरात राई यायोक्खा मकाउको आयोजनामा पोर्ताससाकेला पार्क मकाउमा किरातीहरुको महान चाड साकेला उधौलीकिरात येलेदोङतिथि भन्दा एक दिन अगाडी नै भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका सचिव...बाँकी

    कुवेतमा अस्ताए नुवाकोटका सन्तबहादुर !

    कुवेत : सवारी दुर्घटनामा परि एक जना नेपालिले ज्यान गुमाएका छन। लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर तामाङ्को हिजो अर्थात २२...बाँकी

    कुवेतका तीन किराँती संस्थाहरुको संयुक्त कार्यक्रम उधौँली सम्पन्न

    कुवेत -संयुक्त भाषा, संस्कार र संस्कृतिको संरक्षण किरातिहरुको साझा अभियान ” भन्ने मुल नाराका साथ विगत केही बर्षयता कुवेतमा तीन किराँती संस्थाहरुले किराँती पर्वहरु संयुक्त मनाएको छ । कुवेत  कुवेतमा क्रियाशील रहेको तिन किराँती संस्था किराँत राई...बाँकी