News Portal

कुवेतमा मोरंगकी फुलमायाको करेन्ट लागेर मृत्यु

हिमाली संचार संवाददाता
८७५ पटक

राज मल्ल
कुवेत – कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । बेलवारी -५ मोरंगकि अन्जादी ३९ बर्षिया फूलमाया बिं.क.को मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ ।

घरेलुकामदारको रुपमा करिव ७ महिना पहिला कुवेत आएकि फुलमाया आइतवार मात्र स्पोन्सरको घरबाट भागेर इलिगल भइ जिलिव पुगेर कामको खोजिमा बसेको जनाइएको छ ।

फुलमायाको पोष्टमाटम रिपोटमा करेन्ट लागेर मृत्यू भएको जनाइएपनि आफै लगाएको वा लागेको भन्ने वारे केही खुलेको छैन ।

दूतावास कुवेतमा प्रथम सचिब तथा सुचना अधिकारी भोगेन्द्र लिंगदेनका अनुसार  मृतकको परिवार सम्पर्कमा आइसकेको र जति सक्दो सव नेपाल पठाउने तयारी रहेको बताएका छन।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...